२७ साउन काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्।उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच विवाह गरेको पिपल म्यागजिनले जनाएको छ।विवाहपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र दुवैले विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका...
२६ साउन काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ ।निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो । उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भूमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन् ।अब म मदनकृष्णमा...
२६ साउन, काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।
२६ साउन काठमान्डौं ।भारतीय टोलीका पूर्वकप्तान तथा बीसीसीआईका पूर्वअध्यक्ष सौरभ गांगुलीलाई ज्यान मार्ने धम्की आएको छ ।हुलाक कुरियरमार्फत पठाइएको धम्कीपूर्ण पत्रमा सौरभ, उनकी पत्नी डोना गांगुली र उनका कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।गांगुली परिवारले यस सम्बन्धमा कोलकाताको ठाकुर पुकुर प्रहरी चौकीमा उजुरी दर्ता गराएको...
२६ साउन काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ । ८७ भन्दा बढी घाइते भएका छन् ।कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।घटनालगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशमा राष्ट्रिय संकटकाल घोषणा...
२५ साउन काठमान्डौं । नितेश तिवारीको रामायण रिलिज हुनुभन्दा अगाडि नै नयाँ विश्वव्यापी रेकर्ड कायम गर्ने तयारीमा छ। यो फिल्म भारतमा लगभग ९ हजार र अन्तर्राष्ट्रिय स्तरमा ५० हजार स्क्रिनमा रिलिज हुने तालिका छ। यो भारतीय फिल्मको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वव्यापी थिएटर रिलिज हुनेछ।निर्माताहरूले अन्तर्राष्ट्रिय रिलिजका लागि आफ्नो योजनाहरू खुलासा गरेका...
२५ साउन बाँके । नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार जरिवाना गरिएको छ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका...
२५ साउन काठमाडौं। नेपालमा केही वर्षअघिसम्म एउटा अनौठो राजनीतिक प्रवृत्ति स्थापित भएको थियो। राजनीतिक एजेन्डा, विचार, नीति, योजना वा कार्यसम्पादनभन्दा पनि कसलाई कति कडा शब्दमा गाली गर्न सकिन्छ भन्ने कुराले लोकप्रियता निर्धारण गर्न थालेको थियो। विशेषगरी एमाले अध्यक्ष र तत्कालिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्ष्य बनाएर आलोचना गर्नेहरू रातारात...
२५ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार देशभर रहेको देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ...
२५ साउन काठमान्डौं । नेपाल क्रिकेट संघ क्यानले एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको छ । एनपीएलको घोषित मित कात्तिक ९ देखि मंसिर ५ सम्म हुने छ। अर्थात दसैँको पूर्णीमाको भोलिपल्टबाट नेपाल प्रिमियर लिग एनपिएल सुरु हुने छ। क्यानका सचिव पारस खड्काले एक विज्ञप्ती जारी गर्दै भने, ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं।’यसअघि...