काठमाडौँ । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करोड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको मध्ये करिब रु तीन अर्ब ५० करोड फिर्ता...
जाजरकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जाजरकोटबाट ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भित्रका ७४ माध्यमिक विद्यालयका ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २ सय २३ जना छात्र छन् भने २ हजार...
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् । खेलको...
जाजरकाेट । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाकाे संरक्षण गर्न जाजरकाेटकाे बारेकोटका जङ्गलमा क्यामेरा जडान गरिने भएकाे छ । डाँफे यूवा क्लवद्धारा सञ्चालित रेडपाण्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा बारेकोट गाउँपालिका भित्रका सामुदायिक जंगलमा क्यामेरा जडान गर्न लागिएको हाे । विश्वमै दुर्लभ मानिएका रेडपाण्डा, चिर कालिज, सुनगिद्ध, कस्तुुरी लगायतका...
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो । सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले...
काठमाडौं । सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औं वार्षिक साधारणसभा बुधबारबाट ललितपुरमा सुरु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल)को आयोजनामा सुरु भएको कार्यक्रमको पहिलो दिन बुधबार ‘पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी’ विषयमा छलफल भएको छ । त्यस्तै ‘परम्परागत हानिकारक अभ्यास, अपाङ्गता भएका...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही चैत ५ गते स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो। चैत ३ गते आर्थात आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र...
काठमाडौँ । जनता समाज पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित जसपा नेता रामसहाय...
जाजरकोट । जाजरकोट सदरमुकाममा फोहोर व्यवस्थापन नहुदा दिन प्रतीदिन दुर्गन्धीत बन्दै गएको छ । बजारमा कुहीएको तरकारी, फलफुलका छोडाएका बोक्राहरु, प्लाष्टीक जन्य पर्दाथ, काँचका बोत्तलहरु अहिलेपनी सडक छेउछाउमा फालिएका छन् । जसले गर्दा सदरमुकाम बासी र यँहा आवत जावत गर्ने नागरीकहरुले सास्ती खेप्नुपरेको छ । बजारको मुख्य व्यापारिक केन्द्रहरु शान्तीचौतारा, गैरीखाली,...
जाजरकाेट । सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम शिवालयमा सम्पन्न भएको छ । गाउँपालिका जनप्रतिनिधी र बिषयगत शाखा प्रमुखहरुको सहभागीतामा कार्यक्षेत्रमा संयुक्त अनुगमन गरिनुका साथै जनप्रतिनिधी , बिषयगत शाखा प्रमुख , राजनीतिक दल , कृषक समूहका प्रतिनिधी र किशोरी संबादका प्रतिनिधहरुको बिचमा सामाजिक लेखापरिक्षण गरिएको...