२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
रास्वपाले गरेको कारबाही विरुद्ध मुकुल निर्वाचन आयोगमा
रास्वपाले गरेको कारबाही विरुद्ध मुकुल निर्वाचन आयोगमा
  • न्युज डेस्क

१३ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महामन्त्रीबाट हटाएका डा मुकुल ढकालले निर्वाचन आयोग गुहारनु भएको छ । आफूलाई कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको उहाको दाबी छ ।निर्वाचन आयोगका प्रमुख आयुक्तलाई पत्र पठाउँदै ढकालले रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएको खण्डमा त्यसलाई कार्यान्वयन नगर्न दबाब समेत दिएका छन् ।

पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।

  • १३ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech