काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका...
सुर्खेत । कर्णालीमा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहल प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसुलभ तरिकाले कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसेको बताउदै मन्त्री सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले...
जाजरकोट । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ । जाजरकोट भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ । भेरी नगरका वडाहरु १०, ११, १२ मा बेलका रुख प्रशस्त रहेका छन् । बेलको...
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु भएको छ। आइतबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले देशको समग्र विकास र परिवर्तनका लागि युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु...
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६।९ बनाएको...
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कर्मचारीहरूलाई उच्च मनोबलसहित काम गर्न आग्रह गर्नुभएको छ। सोमबार प्रदेश लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री सिंहले सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले जबसम्म कर्मचारीले उच्च मनोबलका साथ काम गर्न सक्दैनन् तबसम्म...
काठमाडौं । काठमाडौंमा ५ वैशाखदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । पछिल्लो पटक घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन । टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ...
जाजरकोट । सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको संयोजनमा सदरमुकाम खलंगाका शान्तिचौतारा, गैरीखाली, बोहराका पसलहरुमा अनुगमन गरिएको हो । स्थानीय प्रशासन, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पत्रकार महांसघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र भेरी नगरपालिकाले संयुक्त रुपमा बजार अनुगमन...
जाजरकाेट । जाजरकाेटमा सुबिधा सम्पन्न होटल संचालनमा भएकाे छ । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटक लाई लक्षित गरि ७ करोड ५० लाखको लगानीमा सुबिधा सम्पन्न होटल संचालनमा आउन लागेकाे हाे । जाजरकाेटका उद्ममि तथा उद्याेग वाणिज्य संघ जाजरकाेटका अध्यक्ष रमेश केसीले भेरी नगरपालिका वडा नम्बर ४ शान्ति चाैतारामा आर.आर. भेरी ग्रिन हाेटल एण्ड लज खोल्ने अन्तिम तयारीमा पुगेका...
काठमाडौँ । सामाजिक संजालमा फिल्म पाइरेसी बढेपछि त्यसलाई रोक्न चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको सिनेमा साइबर सेक्युरिटी डेस्क स्थापना गर्ने भएको छ । मंगलबार बोर्डमा आयोजित समारोहमा अध्यक्ष भुवन केसीले फेसबुक, युट्युव र टिकटकजस्ता प्लेटफर्ममा फिल्म पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेकाले यो चुनौति रोक्न कदम चालिएको बताए । ‘सामाजिक संजालले...