२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सुर्खेतमा घर भत्किँदा किशोरी घाइते
सुर्खेतमा घर भत्किँदा किशोरी घाइते
  • न्युज डेस्क

१३ साउन सुर्खेत । लगातारको वर्षा छि सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएको प्रहरीले जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका १३ करेखोला निवासी खम्म बुढाको घर आज बिहान वर्षातको कारण भत्किँदा घरले च्यापिएर घाइते भएको प्रहरीको भनाई छ ।
१५ वर्षीया शुशिला बुढालाई घाइते अवस्थामा उद्धार गरिएको हाल कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।

  • १३ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech