जाजरकोट । जाजरकोटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । १ सय ४३ मतदान केन्द्र ८९ मतदान स्थल, १ वटा अस्थायी मतदान केन्द्र र १ वटा अस्थायी मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत केशव चपाईका अनुसार एक दुुई मतदान स्थलमा सामान्य विवाद भएता पनि पछि सवै स्थलमा शान्तिपूर्ण रुपमा...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य (सांसद) चुन्नका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चुनिने जनप्रतिनिधिहरुले मुख्य रुपमा सरकार निर्माण गर्ने र कानून बनाउने काम गर्नेछन् । प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले...
जाजरकाेट । बाम–लोकतान्त्रिक गठबन्धनकाेले बुधबार नलगाड नगरपालिकाकाे तल्लु बगरमा बृहत् जनसभाको आयोजना गरेको छ । सभामा प्रतिनिधि सभा र समानुपातिक तर्फका उम्मेदवार तथा गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो । सभामा नलगाड नगरपालिकाका विभिन्न वडाका मतदाताहरुको सभागिता रहेको थियो । सभालाई गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शक्ति बस्नेत, प्रदेस...
काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४...
चितवन । सत्तारुढ (लोकतान्त्रिक–वाम) गठबन्धनले आज चितवनमा चुनावी सभाको आयोजना गर्दैछ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई...
काठमाण्डाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएर देखाएको बताए । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर...
नेपालगन्ज । समाजवादी प्रेस संगठन बाँके जिल्ला अध्यक्ष लोकनाथ शर्माको अध्यक्षता एवं नेकपा एकीकृत समाजवादी उप महासचिव एवं मोर्चा फाँट ईन्चार्ज डा।बिजय कुमार पौडेल को प्रमुख आतिथ्यमा मंगलबार नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समाजवाद उन्मुख नै मुल एजेन्डा भएको प्रमुख अतिथि पौडेलले बताए । उक्त कार्यक्रममा नेकपा...
सल्यान । नेपाली काँग्रेसका उपसभापति सन्तोष केसीले बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जनाका लागि लाग्न सबैमा आग्रह गर्नुभएको छ । सोमबार बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुको चुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत शारदा नगरपालिका ४ मा आयोजित चुनावी भेटघाटका क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको पक्षमा जनमत सिर्जना गर्नका लाग्न...
काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि...
बाँके । कोहलपुर नगरपालिका नगर प्रमुखले प्रेस संयोजक चयन गरेको बिषय विवादित बन्दै गएको छ । कोहलपुर क्षेत्रमा स्थापनाकालदेखि हालसम्म सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी, पत्रकारहरूलाई उपेक्षा गर्दै नेपालगञ्जमा पत्रकारिता गर्दै आएका एक पत्रकारलाई प्रेस संयोजक चयन गरेपछि नगर प्रमुख पूर्ण प्रसाद आचार्यको व्यापक आलोचना बढ्दै गईरहेको हो । नगर प्रमुख आचार्यको...