१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
बाम–लोकतान्त्रिक गठबन्धनकाे तल्लु बगर जनसभा तस्बिरमा
बाम–लोकतान्त्रिक गठबन्धनकाे तल्लु बगर जनसभा तस्बिरमा
  • paschimpatra

जाजरकाेट । बाम–लोकतान्त्रिक गठबन्धनकाेले बुधबार नलगाड नगरपालिकाकाे तल्लु बगरमा बृहत् जनसभाको आयोजना गरेको छ ।

सभामा प्रतिनिधि सभा र समानुपातिक तर्फका उम्मेदवार तथा गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।

सभामा नलगाड नगरपालिकाका विभिन्न वडाका मतदाताहरुको सभागिता रहेको थियो । सभालाई गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शक्ति बस्नेत, प्रदेस सभा क का उमेदवार बेदराज सि‌ह लगायत नेताहरुले सम्बाेधन गरेका थिए ।

 

हेर्नुहाेस् तस्बिर ।।

 

 

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech