जाजरकाेट । २०७४ को स्थानीय तहमा नेकपा एमालेले जाजरकोटका ७ स्थानीय तहमध्ये ३ वटामा विजयी भयो । भेरी, छेडागाड र शिवालयमा झिनो मतान्तरले विजयी भएको एमालेलाई आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच जित दोहोर्याउन कठिन देखिन्छ । किनकी, त्यतिबेला एमाले एक थियो भने अहिले विभाजनको पीडामा छ । जितेका ठाँउको मात्र होइन, एमालेले जित्ने आँकलन गरिएका बारेकोट र कुशेमा त...
जाजरकाेट । समाजवादी ईन्जिनियरिङ एशोसिएसन नेपाल (SEAN) को कर्णाली प्रदेश कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट ईन्जिनियरहरुको संगठन (SEAN) को केन्द्रीय कमिटी बैठकले ईन्जिनियर महेश कुमार ढुंगानाको अध्यक्षतामा २१ सदस्य रहेको प्रदेश कमिटी गठन गरेको हो । संगठनको उपाध्यक्षमा सुरेन्द्र कुमार शर्मा, सचिवमा उज्वल गिरी, सहसचिवमा मिलन विसी र कोषाध्यक्षमा उपेन्द्र खनाल...
काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी...
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ। शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन्। यो सँगै उनी पदमुक्त भएका छन्। अन्तिम समयसम्म संघर्षरत खानको विपक्षमा बहमत सांसदले मतदान गरेका थिए। यो सँगै नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार...
काठमाण्डाै । निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन...
काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि...
जाजरकाेट । नेकपा एकीकृत समाजवादी जाजरकाेटकाे घरदैलो अभियान शुरु भएको छ । स्थानीय चुनाव नजिकिए सँगै एकीकृत समाजवादी जाजरकाेटले जनताको घर आँगनमा पुगि स्थानीयहरुका गुनासा र समस्याहरु बुझ्दै प्रचारप्रसार अभियानलाई तिब्रता दिइएकाे हो । यस अघि भेरी नगरपालिकामा १३ वटै वडामा वडा कमिटि गठन गरिसकेकाे समाजवादीले प्रत्येक वडामा टाेल कमिटी गठनलाइ तिब्रता दिएसगैँ स्थानीयहरुसँग...
बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा मजबुत बनाउने निर्णय भएको छ । गत बुधबार नेकपा एकीकृत समाजवादी विनाको बैठक र सार्वजनिक विज्ञप्तिलाई विपक्षीले गठबन्धनमा खटपट भनेर समाचार सार्वजनिक भएपछि बिहीबार साँझ पुनः पाँच दलको बैठक बसेर निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको हो । गठबन्धनमा कुनै खटपट नरहेको र बुधबारको...
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा...
काठमाडौं । नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन । निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै...