बिर्तामोड । नेकपा एकीकृत समाजवादीले झापाको बुद्धशान्ति गाउँ कमिटी गठन गरेको छ । प्रदीप धिमालको अध्यक्षतामा गठन गरिएको कार्यक्रमको सभापति दुर्गा आचार्य रहनु भएको थियो । भेलाको प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरे, केन्द्रीय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहस्पति...
सुर्खेत । कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह र छिरिङ डम्डोल लामा (कार्चेन)लाई मन्त्री बनाउने तयारी गरेको छ । हुम्लाका कार्चेन गैरसांसद हुन् । प्रदेश कमिटीले कार्चेनको नाम सिफारिस गरेपछि माओवादीमा असन्तुष्टि देखिएको छ...
जाजरकाेट। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गर्नेहरुको लहर चलेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को जिल्ला पार्टी कार्यालयमै पुगेर कुशे गाउँ पालिका वडा ७ समाकोट का नेकपा एमाले का वडा कमिटी अध्यक्ष जगत सिह एमाले परित्याग गरि समाजवादीमा समाहित भएका हुन् । नवप्रवेशीलाई नेकपा (एकीकृत समासजवादी)का उपाध्यक्षद्वय कमान खड्का र...
काठमाडौं । संघीय संसदको उपल्लो सदन राष्ट्रियसभामा झन्डै एक तिहाइ नयाँ सदस्य आएका छन्। बुधबार सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन्। जसमध्ये ७ जना महिला निर्वाचित भएका छन्। बाँकी अन्यबाट ७, दलितबाट ३ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ जना निर्वाचित भएका छन्। निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ। १९ मध्ये सत्तारूढ...
काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा आएको उछालले युटर्न लिएको छ । तत्कालीन समयमा नेपालका वामघटक (२०७५ साल) एकीकृत भएको खुसीयाली र त्यसपछिका विभिन्न चरणहरुले अहिलेको राजनीतिलाई फरक बाटोबाट परिस्कृत गर्दै लगिरहेको छ । यतिबेला सरकारमा पाँचदलीय गठबन्धनले मुलुकलाई गति दिने प्रयत्न गरिरहेका छन् । भिन्न आस्था, स्वभाव, लक्ष्य, एजेण्डा बोकेका दलहरुले एकैसाथ...
चोलेन्द्रशमशेर राणाका दुई व्यक्तित्व छन् । एउटा, नेपालको संविधान–२०७२ को धारा १६९१० बमोजिम ‘सम्मानपूर्वक बाँच्न पाउने’ मौलिक हक सम्पन्न नागरिक व्यक्तित्वको । यो हैसियतमा उनलाई धारा २८ को गोपनीयताको हकले संरक्षण गर्छ । यो हैसियतका चोलेन्द्रशमशेर राणाका बारेमा छलफल, चर्चा वा आलोचना हुन सक्दैन । उनको अर्को व्यक्तित्व संविधानको धारा १२९९१० अनुसार सार्वजनिक...
जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान आईतबारदेखि सुरु गरेको छ । पार्टीको प्रचार, सामाजिक परिवर्तनमा मद्दत गर्नुको साथै आर्थिक संकलन गर्न नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सरु गरेको हो । पार्टी केन्द्रको दोस्रो पूर्ण बैठकले लिएको निर्णय अनुसार जाजरकोट जिल्लामा आईतबारदेखि पार्टीको स्टिकर वितरण...
काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन...