जाजरकोट । बारेकोट गाउँपालिकाले हरेक वर्ष गाउँपालिकाभित्रका एक जना एमबीबीएस र एक जना इन्जिनियरिङ पढ्नका लागि साझेदारीमा आवश्यक शैक्षिक अनुदान दिने भएको छ । दुर्गम बारेकोटमा स्थानीय डाक्टर नहुँदा स्वास्थ्य संस्थामा डाक्टर नबस्ने समस्या छ । गाउँपालिकाभित्रका जेहेन्दार युवाहरूलाई एमबीबीएस पढ्न आर्थिक सहयोग गरेर प्रोत्साहन गरी जनशक्ति वृद्धि गर्न साझेदारीमा...
काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् । चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए । आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् । आफूलाई झापा, डडेलधुरा, चितवनबाट...
जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटको प्रमुखमा कालीबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेस बाट उम्मेदवारी दर्ता गराएका खत्रीको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा ११ मत प्राप्त गर्दै सिंह निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी...
जाजरकोट । जिल्ला समन्वय समिति जाजरकाेटको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जाजरकाेट मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जेठ २१ गते बिहान १० बजेदेखि १ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। २१ गते नै दिउँसाे १ बजे देखी ३ बजेसम्म मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिइनेछ । साँझ ५ बजेसम्म संशोधित मतदाता नामावली...
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले तन, मन र धनले...
जाजरकोट । भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले अरु भन्दा फरक तरिकाले चुनावी प्रचार गरिरहेका छन । उम्मेदवार खड्काले नगरपालिका भित्रका प्रत्येक मतदाताहरुलाई प्रत्यक्ष भेटेर मत मागिरहेका छन । अन्य दल र उम्मेदवारहरुले एकठाउँमा कार्यकर्ताहरु जम्मा गरेर भाषण गर्ने र भड्किलो तरिकाले सवारी साधनहरु प्रयोग गरी नाराबाजी गर्दै प्रचार गरिरहेको बेला...
जाजरकाेट । नेकपा एकिकृत समाजवादीबाट भेरी नगर प्रमुख पदका उम्मेदवार कमान बहादुर खड्काले भेरी नगरलाई विकासको मूलधारमा ल्याउनका लागि भेरी नगरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने बताउनुभएको छ । खड्काले जनताले अनुभूति गर्ने गरी विकासको आधार तय गर्नका लागि नगरका जनताले एक पटक आफ्नो विवेक प्रयोग गरी नेकपा एकिकृत समाजवादीका उम्मेदवारहरुलाई बिजय गराउन आग्रह गर्नुभयो...
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफु पदमा पुगेपछि बेइमानी गरे मतदाता संग फेरी भोट माग्न नआउने बताएका छन । विभिन्न चुनौतीहरुलाई चिर्दै यस पटक मेयर पदको उम्मेदवार बनेकोले यस पटक आफुलाई मतदान गर्न आव्हान गर्दै खड्काले आफ्नो प्रतिबद्धता अनुसार काम नगरी बेइमानी गरे पुन मत माग्न नआउने बताएका हुन । नेकपा ९एकीकृत समाजवादी०...
काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका...
सुर्खेत । विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन । बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी...