सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको...
सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनलाई चुनावी तालमेल गर्न सकस भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदा कसले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन । चैत ३० गते बसेको प्रदेशस्तरीय पाँच दलीय गठबन्धन संयन्त्रको बैठक प्रदेशका १० वटै जिल्लालाई वैशाख ३ गते भित्र सिट बाँडफाँड टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो । तर शनिबार बेलुकासम्म...
जाजरकाेट । कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्या समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् । रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा...
जाजरकाेट । २०७४ को स्थानीय तहमा नेकपा एमालेले जाजरकोटका ७ स्थानीय तहमध्ये ३ वटामा विजयी भयो । भेरी, छेडागाड र शिवालयमा झिनो मतान्तरले विजयी भएको एमालेलाई आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच जित दोहोर्याउन कठिन देखिन्छ । किनकी, त्यतिबेला एमाले एक थियो भने अहिले विभाजनको पीडामा छ । जितेका ठाँउको मात्र होइन, एमालेले जित्ने आँकलन गरिएका बारेकोट र कुशेमा त...
जाजरकाेट । समाजवादी ईन्जिनियरिङ एशोसिएसन नेपाल (SEAN) को कर्णाली प्रदेश कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट ईन्जिनियरहरुको संगठन (SEAN) को केन्द्रीय कमिटी बैठकले ईन्जिनियर महेश कुमार ढुंगानाको अध्यक्षतामा २१ सदस्य रहेको प्रदेश कमिटी गठन गरेको हो । संगठनको उपाध्यक्षमा सुरेन्द्र कुमार शर्मा, सचिवमा उज्वल गिरी, सहसचिवमा मिलन विसी र कोषाध्यक्षमा उपेन्द्र खनाल...
काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी...
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ। शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन्। यो सँगै उनी पदमुक्त भएका छन्। अन्तिम समयसम्म संघर्षरत खानको विपक्षमा बहमत सांसदले मतदान गरेका थिए। यो सँगै नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार...
काठमाण्डाै । निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन...
काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि...
जाजरकाेट । नेकपा एकीकृत समाजवादी जाजरकाेटकाे घरदैलो अभियान शुरु भएको छ । स्थानीय चुनाव नजिकिए सँगै एकीकृत समाजवादी जाजरकाेटले जनताको घर आँगनमा पुगि स्थानीयहरुका गुनासा र समस्याहरु बुझ्दै प्रचारप्रसार अभियानलाई तिब्रता दिइएकाे हो । यस अघि भेरी नगरपालिकामा १३ वटै वडामा वडा कमिटि गठन गरिसकेकाे समाजवादीले प्रत्येक वडामा टाेल कमिटी गठनलाइ तिब्रता दिएसगैँ स्थानीयहरुसँग...