जाजरकोट । जिल्ला समन्वय समिति जाजरकाेटको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जाजरकाेट मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जेठ २१ गते बिहान १० बजेदेखि १ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। २१ गते नै दिउँसाे १ बजे देखी ३ बजेसम्म मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिइनेछ । साँझ ५ बजेसम्म संशोधित मतदाता नामावली...
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले तन, मन र धनले...
जाजरकोट । भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले अरु भन्दा फरक तरिकाले चुनावी प्रचार गरिरहेका छन । उम्मेदवार खड्काले नगरपालिका भित्रका प्रत्येक मतदाताहरुलाई प्रत्यक्ष भेटेर मत मागिरहेका छन । अन्य दल र उम्मेदवारहरुले एकठाउँमा कार्यकर्ताहरु जम्मा गरेर भाषण गर्ने र भड्किलो तरिकाले सवारी साधनहरु प्रयोग गरी नाराबाजी गर्दै प्रचार गरिरहेको बेला...
जाजरकाेट । नेकपा एकिकृत समाजवादीबाट भेरी नगर प्रमुख पदका उम्मेदवार कमान बहादुर खड्काले भेरी नगरलाई विकासको मूलधारमा ल्याउनका लागि भेरी नगरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने बताउनुभएको छ । खड्काले जनताले अनुभूति गर्ने गरी विकासको आधार तय गर्नका लागि नगरका जनताले एक पटक आफ्नो विवेक प्रयोग गरी नेकपा एकिकृत समाजवादीका उम्मेदवारहरुलाई बिजय गराउन आग्रह गर्नुभयो...
जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको मेयर पदका उम्मेदवार कमान बहादुर खड्काले आफु पदमा पुगेपछि बेइमानी गरे मतदाता संग फेरी भोट माग्न नआउने बताएका छन । विभिन्न चुनौतीहरुलाई चिर्दै यस पटक मेयर पदको उम्मेदवार बनेकोले यस पटक आफुलाई मतदान गर्न आव्हान गर्दै खड्काले आफ्नो प्रतिबद्धता अनुसार काम नगरी बेइमानी गरे पुन मत माग्न नआउने बताएका हुन । नेकपा ९एकीकृत समाजवादी०...
काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका...
सुर्खेत । विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन । बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले स्थानीय निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको सभागृहमा मंगलवार आयोजित एक कार्यक्रमकाबीच एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । “जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार” नाराका साथ सार्वजनिक घोषणा पत्रमा ३ खण्ड रहेका छन् । घोषणापत्रको पृष्ठभूमीमा हाम्रो विद्रोह, पार्टी...
कोहलपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक पार्टीहरु चुनावी समीकरण र उमेदवारको सिफारिसको लागि कसरत गरिहेका छन् । नेकपा एकीकृत समाजबादीले कोहलपुरको मेयरमा सर्वसम्मत, र उपमेयरमा २ जनाको नाम सिफारिस गरेको छ । कोहलपुर नगरपालिकाको मेयरको लागि नेकपा एकीकृत समाजबादीले अब्दुल हुसेन खाँलाई सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एकीकृत समाजबादीले...
काठमाण्डौ । पालिका चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज सोमवार पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज सहमति जुट्न नसकेको तर छलफल सकारात्मक भइरहेकाले छिटै टुङ्गिने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका...