२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
माधव नेपालले अध्यक्ष पदबाट राजीनामा दिनु पर्छ : खनाल
माधव नेपालले अध्यक्ष पदबाट राजीनामा दिनु पर्छ : खनाल
  • न्युज डेस्क

१७ साउन काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टिको विवाद बढदै गएको छ ।नेकपा एकीकृत समाजवादी पार्टिका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गर्नु भएको छ ।न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा खनालले अध्यक्ष नेपालको राजीनामा माग्नु भएको हो ।

पार्टीको वैचारिक र सांगठनिक कमजोरीको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि लगाएका उनले तत्काल पदबाट हट्न सार्वजनिक रूपमा आग्रह गर्नु भएको हो ।यसै अघि पार्टीको नीतिविपरीत बोलेको भन्दै अध्यक्ष नेपालले शुक्रबार खनाललाई पदबाट नैतिकरूपमा राजीनामा दिन सुझाव दिनु भएको थियो ।

  • १८ श्रावण २०८२, शनिबार प्रकाशित
  • Nabintech