चितवन । सत्तारुढ (लोकतान्त्रिक–वाम) गठबन्धनले आज चितवनमा चुनावी सभाको आयोजना गर्दैछ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई...
काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि...
जाजरकाेट । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका...
जाजरकाेट । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आइतबार काग तिहार...
जाजरकाेट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोटबाट सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ । बस्नेत अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । त्यसैगरी राप्रपा...
जाजरकाेट । क्षेत्र नं १(क) जाजरकाेटमा स्वतन्त्र उम्मेदवारी दिएका कमान बहादुर खड्काले काग चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले आज काग चुनाव चिन्ह प्रदान गरेको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा जाजरकाेटमा नेकपा एकिकृत समाजवादीकाे भाग नपरेपछि खड्काले क्षेत्र नं १(क) मा उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी फिर्ताका लागि चौतर्फि दवाव आएको भएपनि...
जाजरकाेट । एकसातादेखि निरन्तर परेको वर्षासँगैको बाढी पहिरोको कारण कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बाढि पहिरोमा २० जना हराइरहेका छन् । प्रदेशका सुर्खेत र रुकुमपश्चिम बाहेकका आठवटा जिल्लामा घटेका बाढि पहिरोसँग सम्बन्धित घटनामा परेर ३५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) माधवप्रसाद...
जाजरकाेट । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम...
जाजरकाेट । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले...
जाजरकाेट । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा...