काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै समुह ए अन्तर्गत आजै...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम...
जाजरकोट । ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा बर्षाबाट थप क्षति हुन नदिन पालले ढाकिएको छ । गत कार्तिक १७ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको जाजरकोटको पहिचान र ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा बर्षाबाट थप क्षति हुन नदिन पालले ढाकिएको हो । डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा अत्यन्तै जोखिमका बाबजुद पालले ढाक्ने...
काठमाडौँ । जारी महिला एशिया कपमा विजयी शुरुवात गरेको नेपालले आज पाकिस्तानको सामना गर्दै छ । आज साँझ ७: १५ बजेदेखि शुरु हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । समुह ए अन्तर्गत आजै भारत र युएई अपराहन्न २: १५ बजेदेखि...
जाजरकाेट । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका...
जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् । कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा गम्भीर घाइते दुइ जना सहित ४ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी पुरुसोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु...
जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहको बेरुजु ४५ करोड २७ लाख ११ हजार रुपैयाँ देखिएको छ । महालेखापरीक्षकको कार्यालयको ६१ औं बार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो । आर्थिक वर्ष ०७९/०८० मा गरिएको लेखापरीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम भेरी नगरपालिकामा देखिएको छ । भेरी नगरपालिकाको तीन करोड ५८ लाख ६ हजार...
जाजरकोट। महालेखापरीक्षकको कार्यालयले आव ०७९/८० को लेखा परीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठुलो मात्रामा अनियमितता गरेको औँल्याएको छ । नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको सुविधाका लागि खर्च गरेको प्रतिवेदनले प्रस्ट पारेको छ। यसै गरी आन्तरिक आयको करिब ९० प्रतिशत रकम मासु भातमा खर्च गरेको पाइएको छ। नलगाडको...
जाजरकोट । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका ३ चंखेलीडाँडाको २ घरधुरी र भेरी नगरपालिका १ च्याउ पानीका ११ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कार्तिक १७ गते गएको भूकम्पले जमिन चर्किएर चिरा चिरा भएकोमा लगातारको वर्षाले पहिरोको उच्च जोखिममा परेका उक्त बस्तीका स्थानीयलाई स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटको समन्वयमा सुरक्षित...
जाजरकाेट । युवाहरूलाई लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्वन्धि कार्यक्रमलाई सहयोग पुर्याउन भेरी नगरपालिकाका ४० जना युवा युवतीहरूलाई नमुना युवा नगर सभा अभ्यास गराइएको छ । भेरी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले लागु औषध नियन्त्रण तथा रोकथाम अभियानको...