काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी...
जाजरकाेट । नेकपा एकीकृत समाजवादी जाजरकाेटकाे घरदैलो अभियान शुरु भएको छ । स्थानीय चुनाव नजिकिए सँगै एकीकृत समाजवादी जाजरकाेटले जनताको घर आँगनमा पुगि स्थानीयहरुका गुनासा र समस्याहरु बुझ्दै प्रचारप्रसार अभियानलाई तिब्रता दिइएकाे हो । यस अघि भेरी नगरपालिकामा १३ वटै वडामा वडा कमिटि गठन गरिसकेकाे समाजवादीले प्रत्येक वडामा टाेल कमिटी गठनलाइ तिब्रता दिएसगैँ स्थानीयहरुसँग...
जाजरकाेट । जाजरकाेटमा टाइफाइड रोग विरुद्धको खोप अभियान आजबाट सञ्चालन हुने भएको छ । टाइफाइड रोग विरुद्धको खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालनको तयारी पुरा भएको स्वास्थ्य कार्यालय जाजरकाेटले जनाएको छ । कार्यालयले बिहीबार अभिमुखीकरण गराउँदै टाइफाइड रोग विरुद्धको खोप अभियान चैत २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म जिल्लाका ७ वटै पालिकामा तालिका बनाएर सञ्चालन...
नलगाड । जिल्लाको नलगाड नगरपालिकाले जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा सम्पन्न भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधीहरुको पाँच बर्षिय कार्यकालमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेको हो । संघीयतापछि २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । सोही बमोजिम नलगाड...
जाजरकाेट । आउँदो वैशाख ३० गतेलाई तय स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलले जाजरकोटमा पनि तालमेल गर्ने भएका छन्। गठबन्धन आवद्ध चार दलले चुनावी तालमेलका लागि संयन्त्र समेत बनाउने भएका छन्। जाजरकोटमा सक्रिय गठबन्धन आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेलको निर्णय भएको हो। आइतबार बसेको चार दलको बैठकपछि...
काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ । ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर...
धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका-३...
जाजरकोट । नेकपा एकीकृत समाजवादी जाजरकोटको अध्यक्षको जिम्मेवारी नेता कमान खड्काले पाएका छन्। बुधबार सदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको तेस्रो बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको हो। खड्का यसअघि उपाध्यक्ष थिए। एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा सम्पन्न बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको जिल्ला कमिटी सचिव गंगाबहादुर...
काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी ९पीएनजी० सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७४ रनको लक्ष्य पाएको छ । दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार सोपरले २२ र लेगा सिकाले २०...
काठमाण्डौ । शिक्षक सेवा आयोगले शिक्षक पदको परीक्षा दिन जाने व्यक्तिलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जान अनुरोध गरेको छ । आयोगले आज शुक्रवार सूचना निकालेर यही चैत महिनामा हुन लागेका विभिन्न तहका शिक्षक पदका लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने जानकारी गराएको हो । आयोगले निकालेको सूचनामा परीक्षाका...