१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
  • paschimpatra

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष  २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।

 

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित
  • Nabintech