२ कात्तिक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले पक्राउ गरेको हो । रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति...
२ कात्तिक काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा...
२ कात्तिक दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए।महोत्सवमा दाङमा पाइने विभिन्न...
काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पारजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् । अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस...
१ कात्तिक काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई भारतिय प्रहरीले नेपाल भारत सीमा नजिकै गोली हानी नियन्त्रणमा लिएको छ । विहिवार नेपाल तर्फ गोली चलाउदै भाग्दै गरेको अवस्थामा प्रहरीको जवाफी कार्वाहिमा गोली लागेपछि नियन्त्रणमा...
१ कात्तिक कालीकोट । कालिकोटको एउटा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । कालिकोटको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको जनाएको छ । चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक एक हजार रुपैयाँका दरले...
१ कार्तिक बाँके । नाबालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा बाँकेमा ५ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक धर्मराज भन्डारीका अनुसार १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया, सोही ठाउँका डम्मर बहादुर रोकाया, कोहलपुर गाभरका निर्मल थापा, बिजय कार्की, करेली बस्ने जिबन...
३० असोज विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मामा ससूरा नाता पर्ने वडाध्यक्ष लाई कार्यबहाक मेयरको जिम्मेवारी दिएर आफु लन्डन गएका छन । आफूलाई ‘बाइपास’ गरेर नातेदार वडाध्यक्षलाई कार्यवाहक दिने मेयर हर्क साम्पाङको निर्णयविरुद्ध उपमेयर आइन्द्रविक्रम बेघाले कानूनी उपचार खोज्ने भएका छन् । साम्पाङले आफू हुँदाहुँदै गैरकानूनीरूपमा वडाध्यक्षलाई...
३० असोज काठमाडौं। हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गर्नु भयो ।उहाले पक्राउ पुर्जी कहिले जारी भएको भने बताउनु चाहनु भएन स्रोतका अनुसार दशैँ अगावै पक्राउ पुर्जी जारी भएको थियो।पक्राउ पुर्जी जारी भएकाले...
३० असोज काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा...