२० असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारवारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् । जगन्नाथ देवलकेन्द्रिय कारागार प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आईतबार कैदमुक्त गरेको हो...
२० असोज दाङ । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो।गाडी केही भाग कोठाभित्रै...
१९ असोज हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिका–४, तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको...
१९ असोज काठमाडौं । सीमा नाकामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागेछि कारबाहीमा परेका छन् । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीमाथि संगठनले कारबाही अघि बढाएको हो ।अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती...
१९ असोज बाँके । बाँकेमा बालिका खाने चितुवालाई १९ दिन पछि नियन्त्रणमा लिइएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीबाट ढाई वर्षिया नाबालिका खाने चितुवालाई १९ दिन पछि नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । खजुरा गाउँपालिका ६ का वीरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई गत भाद्र ३० गते राती घरको आँगनबाट लगेर चितुवाले मारेको थियो ।। नाबालिका...
१८ असोज धनगढी। कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका २ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्टले जबरजस्तीकरणी गरेको उजुरीका आधारमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी...
१७ असोज अछाम । अछाममा एक सुत्केरीको मृत्यु भएको छ।ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति करिब १२ बजे उनलाई सुत्केरी ब्यथा लागेको थियो।परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन्।बाटोमा सुत्केरी भएकी उनलाई उच्च...
१७ असोज हुम्ला । हुम्लामा रहेको एयरलाइन्स कार्यालयमा ताला लगाइएको छ । दशैंको बेला आफू खुसी हवाई टिकट वितरण गरेको भन्दै जिल्ला बाहिर जाने यात्रुहरुले सिमकोट विमानस्थलस्थित सम्पूर्ण एयरलाइन्स कार्यालयमा ताला लगाएका छन् । मौसम सफा भएपनि हवाई टिकट सेड्युल तथा नाम तालिकाअनुसार नदिएको र आफ्नो मान्छेलाई मात्र दिएको भन्दै स्थानीय ज्ञान सिंह सुनारको नेतृत्वमा सिमकोट...
१७ असोज काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ...
१६ असोज बाँके । बाँके प्रहरीले एक जना भारतीय नागरिक सहित २ जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगरसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझाबाट लागु औषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर, कञ्चनपुर, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र...