जाजरकाेट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, परियाेजना कार्यान्वयन एकाई जाजरकाेटले कृषक सहकारी तथा फर्महरुलाई आधुनिक यान्त्रीक सामाग्री वितरण गरेकाे छ । खलंगामा एक कार्यक्रमकाे आयाेजना गरेर परियाेजना एकाई जाजरकाेटले जाेन क्षेत्रमा आवद्ध २९ कृषक समुह, सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा १३ प्रकारका फलफुल खेतीमा प्रयाेग हुने आधुनिक यान्त्रीक सामाग्री...
जाजरकोट । मनसुन सुरुवात सँगै जाजरकोट जिल्लामा हुन सक्ने मनसुनजन्य बिपद्का घटनाहरु न्यूनिकरण तथा प्रतिकार्यका लागी सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म जाजरकोटले बिशेष अभियान संचालन गरेको छ । यस बर्षको मनसुन अबधिमा औषतभन्दा बढी बर्षा हुनुको साथै विपद्जन्य घटनाहरु समेत विगतका बर्षहरुमा भन्दा बढी हुने पूर्वानुमान गरे सँगै सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म...
जाजरकाेट । लागु पदार्थ तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसकाे अवसरमा जाजरकाेटमा लागु पदार्थ तथा अवैध ओसारपसार विरुद्ध र्याली गरिएकाे छ । लागु औषध दुरुपयाेग विरुद्ध लडाैँ, राेकथाममा जाेड दिऔँ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागेकाे लागु पदार्थ तथा अवैध ओसारपसार विरुद्धकाे अन्तराष्ट्रिय दिवस साप्ताहब्यापी कार्यक्रम अन्तर्गत र्याली गरिएकाे...
जाजरकोट । जाजरकोट ग्यालरीको समन्वयमा बिद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री बितरण गरिएको छ । ग्यालरीका अष्ट्रेलिया प्रतिनिधि लिलामनी आचार्यको आर्थिक सहयोगमा हिमज्योती प्राबि बारेकोट २ ध्यारगाउँका १ सय ३७ विद्यार्थीलाई सामाग्री बितरण गरिएको हो । दुर्गमका भूकम्प पीडित बालबालिकाको पठनपाठनमा सानो भएपनि सहयोग होस् भन्ने आफुहरुको उद्देश्य रहेको ग्यालरीका...
जाजरकोट । लागुऔषध दुर्व्यसनीबाट जोगाउन भेरी नगरपालिकाले युवाका लागि सिप विकास तालिम संचालन गरेको छ । स्वरोजगार बन्न सक्ने क्षमताको बिकास गराइ लागुऔषधको दुव्र्यसनीबाट जोगाउन भेरी नगरपालिकाले सिप विकास तालिम संचालन गरेको हो । युवा, युवतिहरुको लागि भेरी नगरपालिकाले १४० घण्टे कम्प्युटर तथा हाउस वायरिङ्ग तालिम संचालन गरेको छ । भेरी शिवालय टेक्निकल कलेज प्रा.लि....
जाजरकोट । नेपाली काँग्रेस, जाजरकोटले सडक खाल्डा पुर्ने अभियानको सुरुवात गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रिने र खलंगादेखि बाहिरिने सडकहरुका खाल्डाहरु पुर्न नेपाली काँग्रेस, जाजरकोटले शनिबारदेखि अभियानको सुरुवात गरेको हो । जिल्ला सदरमुकाम खलंगा प्रवेश द्धारका रुपमा रहेको शान्तिचौतार–थाप्ले सडक खण्डमा रहेको सडक खाल्डो पुरेर अभियानको सुरुवात गरिएको नेपाली...
जाजरकोट । तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । जनप्रतिनीधि र कर्मचारीलाई अन्तर्राष्ट्रिय जीवन कला प्रशिक्षक...
काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पुनर्निर्माणको कामलाई गति दिइने समेत बताए । सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण...
काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि...