जाजरकाेट । असन्तुष्ट व्यवसायीहरूले जाजरकाेट उद्योग वाणिज्य संघको कार्यालयमा तालबन्दी गरेका छन् । नेपाल राष्ट्रिय बाणीज्य संघ (समाजवादी) जाजरकाेटकाे नेतृत्वमा व्यवसायीहरूले संघको कार्यालयमा तालाबन्दी गरेका हुन । असार ७ गते हुन लागेकाे निर्वाचनमा लाेकतान्त्रिक तरिकाले भाग लिनु दिनुकाे सट्टा केही अराजक समुहले आफ्नाे अनुकल नभएकाे भन्दै निर्वाचन समितिका सदस्यहरु,...
जाजरकाेट । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रुकुमपश्चिमको राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ चिसापानीबाट भेरी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका...
जाजरकोट । शिक्षा क्षेत्रलाई सरकारले निशुल्क बनाउने अबधारण ल्याएपनि लागु हुन नसक्दा विद्यार्थि मर्कामा परेका छन । जाजरकोटका विद्यालयले विभिन्न शिर्षकमा विद्यार्थिबाट पैसा उठाउदै आएका छन । एक जना विद्यार्थिबाट भर्ना शुल्क भनेर १५ सय देखि दुई हजार रुपैयाँ सम्म लिने गरेको विद्यार्थिको गुनासो छ । निजि स्रोतमा राखिएका शिक्षकलाई तलव खुवाउनु पर्ने भन्दै विद्यार्थिबाट...
बाँके । ‘गर्मी मौसममा हामी डुडुवा खोलामा नुहाउन जान्थ्यौं । अहिले त खोलाको पानी खुट्टामा प¥र्यो कि चिलाउँछ । खटिरा आउँछ । बालबालिकालाई त खोलामा नुहाउन बन्देज नै लगाएका छौं’, कोहलपुर नगरपालिका—१० चटारका कनिया थारु गुनासो गर्छन्, ‘गाईभैसीले खोलाको पानी खाँदा सधैँ बिरामी हुन्छन् । दूध दिने गाईभैंसीलाई थुन पाक्ने समस्या हुन्छ । नगरपालिकाको पशु शाखालाई उपचारको लागि...
रोमानिया । सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न पहिलो पहिलोबाट लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै रोमानिया...
जाजरकाेट । यसवर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रम अनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव भएको हो । जाजरकाेटमा शैक्षिक...
जाजरकोट । जिल्ला समन्वय समिति जाजरकाेटको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जाजरकाेट मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जेठ २१ गते बिहान १० बजेदेखि १ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। २१ गते नै दिउँसाे १ बजे देखी ३ बजेसम्म मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिइनेछ । साँझ ५ बजेसम्म संशोधित मतदाता नामावली...
काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको छ । सबैभन्दा धेरै बजेट पाएको...
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले...
काठमाडौं । खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको छ । यस्तो कसूर गरेमा एक...