२० माघ २०८१, आईतवार
२० माघ २०८१, आईतवार
जिल्ला समन्वय समिति प्रमुख पक्राउ
जिल्ला समन्वय समिति प्रमुख पक्राउ
  • न्युज डेस्क

२० माघ म्याग्दी । प्रहरीले म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गरेका छ । जिसस प्रमुख राजकुमार थापालाई सहकारी ठगी मुद्धामा पक्राउ गरेको जनाएको छ ।

थापा माथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको रिपोर्ट प्रहरीले बुझाइएको थियो ।

  • २० माघ २०८१, आईतवार प्रकाशित
  • Nabintech