१ आश्विन २०८२, बुधबार
१ आश्विन २०८२, बुधबार
३८ वटा मानव खप्पर, १० थान खुट्टाको हड्डी सहित एक जना पक्राउ
३८ वटा मानव खप्पर, १० थान खुट्टाको हड्डी सहित एक जना पक्राउ
  • न्युज डेस्क

२० माघ विराटनगर । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।सीमामा खटेका सशस्त्र प्रहरीको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो ।

  • २० माघ २०८१, आईतवार प्रकाशित
  • Nabintech