१ बैशाख काठमान्डौं । नेपालमा झण्डै दुईतिहाइ बहुमतसहित उदय भएको नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाभित्र नेतृत्व, नीति र शक्ति सन्तुलनलाई लिएर तनाव निम्तित सक्ने एक अमेरिकी अध्ययनले देखाएको छ । अमेरिकी कांग्रेस अनुसन्धान सेवा सीआरएसले तयार पारेको प्रतिवेदनमा रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि...
१ बैशाख काठमाडौं । नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ ।संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो...
२० चैत काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति २४ करोड भन्दा वढि रहेको छ ।आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन् । यसमा करोडौँ मूल्यका घरजग्गा, सुनचाँदी, सवारी साधन, बैंक मौज्दात र विभिन्न कम्पनीका सेयर लगानी समावेश छन्।सार्वजनिक...
३० चैत काठमान्र्डौ । प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषदका सदस्यहरूले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैजसो मन्त्रीहरूसँग सम्पत्तिका रूपमा सुन पनि उल्लेख्य मात्रामा देखिएको छ।आजको सुनको मूल्य अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार छ। यस आधारमा कुन मन्त्रीसँग कति रूपैयाँ बराबरको सुन छ बालेन्द्र...
२९ चैत काठमान्डौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्तिअनुसार प्रधानमन्त्री वालेन्द्रको काठमाडौं धनुषा र महोत्तरीमा १०.२ बिघा जमिन भएको देखाइएको छ । साथै प्रधानमन्त्री वालेन्द्रकी श्रीमती सविना काफ्लेको १९० तोला सुन पैत्रिक सम्पत्तिको रुपमा देखाइएको छ । काठमाडौं ९ मा पाँच आना जग्गा पनि देखाइएको...
२९ चैत काठमान्डौं । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ।उनको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ।मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।आशा भोस्ले केही समयदेखि अस्वस्थ थिइन्। मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा...
२९ चैत काठमान्डौ । भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको बताइएको छ ।आशाको अस्पताल भर्ना भएको खबर बाहिरिएसँगै उनको स्वास्थ्यबारेमा विभिन्न अड्कलबाजी...
२९ चैत काठमाडौं। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार बेलुका करिब सवा ४ बजे अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको थियो।बीबीसीका अनुसार अमेरिका–इरानबीचको वार्ताको पहिलो चरण समाप्त भइसकेको छ।दुई सरकारी अधिकारीहरूले बीबीसीलाई पुष्टि गरेअनुसार, करिब दुई घण्टा ३० मिनेटसम्म चलेको वार्तामा पाकिस्तानी मध्यस्थहरू पनि सहभागी थिए। वार्ता सेरेना...
२८ चैत सुर्खेत । सुर्खेतमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।शनिबार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेस्थित ललित केसीको घरबाट ६ जनालाई पक्राउ गरेको हो।उनीहरुको साथबाट १ लाख ४७ हजार ७९० रूपैयाँ नगद र १२ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। नगद राखेर हारजीत हुने गरी जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले...
२८ चैत बाँके । बाँकेमा बालेरो गाडीको ठक्करबाट एक जनाको मत्यु भएको छ ।बाँकेको बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क।प्र।०२–००१ च १५७२ नम्बरको बलेरोले साइकलयात्रीलाई ठक्कर दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–३ नौवस्ता बस्ने २६ वर्षीय अधिस थारूको शनिबार बिहान मृत्यु भएको हो ।ठक्करबाट गम्भीर...