
२९ चैत काठमान्डौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्तिअनुसार प्रधानमन्त्री वालेन्द्रको काठमाडौं धनुषा र महोत्तरीमा १०.२ बिघा जमिन भएको देखाइएको छ ।
साथै प्रधानमन्त्री वालेन्द्रकी श्रीमती सविना काफ्लेको १९० तोला सुन पैत्रिक सम्पत्तिको रुपमा देखाइएको छ । काठमाडौं ९ मा पाँच आना जग्गा पनि देखाइएको छ ।