१८ बैशाख काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि भएको हो ।नयाँ मूल्य वृद्धिसँगै अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
१८ बैशाख काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मानिन्छ । बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा लिइएको छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण...
१७ वैशाख,रोल्पा । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।थवाङ गाउँपालिका १ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
जाजरकोट । नेपालमा संघीय शासन प्रणाली लागू भएसँगै राज्य संरचना मात्र होइन, प्रशासनिक संयन्त्रको पनि व्यापक पुनर्संरचना आवश्यक भएको छ। संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट स्पष्ट गरे पनि लामो समयसम्म ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापन, सेवा सुरक्षा, बढुवा प्रणाली, ट्रेड यूनियनको भूमिका, समायोजन तथा करार कर्मचारीका विषयहरूमा अन्योल र असन्तुलन...
१६ बैशाख काठमान्डौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि यातायात व्यवसायीहरूको मागका आधार सरकारले पुनः भाडा वृद्धि गरेको हो ।बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडादर समान ५ प्रतिशतले वृद्धि गरेको जनाएको...
६ बैशाख काठमाडौँ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल निरे ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनी पक्राउ परेका हुन् । ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा उनी...
दीपककुमार शर्मा ६ बैशाख बर्दिया । एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–७ डिभिजन वन कार्यालय नजिक योग गर्न जान लागेका पैदलयात्रीहरुलाई कोहलपुरबाट राजापुरतिर बिरामी लिन जाँदै गरेको बा ०३०५ नम्बरको खाली एम्बुलेन्सले आइतबार बिहान सवा ५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका गुलरिया नगरपालिका–७ बस्ने ५५ वर्षीय भुमीराज...
६ बैशाख सल्यान — सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३० वर्षका मानबहादुर थापाको सुर्खेतको मेहलकुनास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले घटनास्थलमै सल्यान थाराका ५२...
५ बैशाख सल्यान । सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन ।जिल्ला प्रहरी प्रमुख हेमबहादुर केसीले बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको जीप वडा नम्बर १० धाइरेमा दुर्घटनामा भएको बताउनु भयो । उहाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था...
५ बैशाख काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले थापा पक्षलाई वैधानिकता दिनुका मुख्य तीन आधार प्रस्तुत गरेको छ ।यो सर्वोच्चको फैसलासँगै कांग्रेसभित्रको पछिल्लो कानुनी विवाद अन्त्य...