२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
रोल्पा जिप दुर्घटना अपडेट : १७ जनाको मृत्यु
रोल्पा जिप दुर्घटना अपडेट : १७ जनाको मृत्यु
  • न्युज डेस्क

१७ वैशाख,रोल्पा  । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।थवाङ गाउँपालिका १ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

  • १७ बैशाख २०८३, बिहीबार प्रकाशित
  • Nabintech