२ जेठ बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ । करिब चार दिनको अवधिमा कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो ।कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चायले अधिकांशले आफ्ना, झ्याल, ढोकाजस्ता सामग्री आफैँ लिएर गएको जानकारी दिँदै त्यहाँ...
२४ बैशाख जुम्ला । बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।जुम्लाको पातारासी गाउँपालिका ५ का वडाध्यक्ष ४१ वर्षीय दत्त बहादुर बुढा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रवीनबाबु रेग्मीले जानकारी दिए। २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्। ती युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी...
२२ बैशाख बाँके । बाँके प्रहरीले खुकुरी समातेर सामाजिक सञ्जालमा फोटो तथा भिडिओ राख्ने दुई युवालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक पक्राउ परेका हुन्।जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार कुमालले अजय मगर नामको र खटिकले अनिल सोनखर नामको आइडीबाट हातमा खुकुरी...
२१ बैशाख बाँके । अवैध लागूऔषध ब्राउनसुगरसहित नेपालगञ्जबाट दुई जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ५ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ६८ ग्राम ८ सय १० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने भारत उत्तर प्रदेश बहराईज रुपैडिया बाबागंज पुरानी बजार घर भएका ३२ वर्षिय मोहमद हामीद समेत २ जनालाई...
काठमाडौं । जाजरकोटका भूकम्पपीडितहरूले पुनर्निर्माणमा भएको ढिलासुस्तीको विरोध गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । २०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम र सल्यानमा ठूलो क्षति पुर्याएको थियो । उक्त भूकम्पमा १ सय ५० भन्दा...
२१ बैशाख बाँके । हुम्लाजिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । खार्पुनाथ–४ का ६३ वर्षिय मक्कबहादुर रोकाया भरूवा बन्दुक एक थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा...
२० बैशाख रोल्पा । रोल्पामा पछिल्लो पटक सार्वजनिक सवारी साधनका छत हटाउने कार्य तिव्र पारिएको छ । दुर्घटना बढने भएका कारण यो उपाए अपनाउन लागीएको प्रहरीको भनाई छ ।केहिदिन पहिले रोल्पाको थवाङमा २० जनाको मृत्यु हुने गरी जिप दुर्घटना भएपछि ट्राफिक चेकजाँच कडा बनाइएको जनाइएको छ ।क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति रोक्नका लागि चेकजाँचमा कडाइ गरिएको हो।पहाडको साँघुरो,...
२० बैशाख कैलाली । प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक तथा अतिक्रमित जग्गामा रहेका संरचनाहरू भत्काइरहँदा उनकै पार्टीका सांसद केपी खनालको घर भएको जग्गाको पनि लालपूर्जा नभएको पुष्टि भएको छ ।कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन घर पनि सार्वजनिक ऐलानी जग्गामा रहेको छ । ऐलानी जग्गामा निर्माण गरिएको उनको घरको नक्सापास पनि छैन । प्रधानमन्त्री...
१९ बैशााख सल्यान । सल्यानमा प्रहरी कार्यालय भित्रै ठुलो परिमाणमा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा सो ठूलो परिमाणमा बम फेला परेको बताइएको छ ।भवन निर्माणका लागि जग खन्ने क्रममा शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा बम फेला परेको हो । बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी परिसरमा शंकास्पद...