काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको...
जाजरकोट । छेडागाड ४ जेवा जाजरकोटले वडा स्तरीय शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको छ । हामी सबैको एउटै इच्छा बालबालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले कार्यक्रम उद्घाटन गर्नु भएको थियो । ४ बर्ष देखी १२ सम्मका बाल विकास देखी कक्षा ८ सम्म पढ्ने बालबालिकाहरु...
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् । ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक...
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ। मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो। निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय...
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ८१ जनाले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । एकीकृत समाजवादीको कुशे गाउँ कमिटीको शनिवार सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसबाट ६५ जना र एमाले बाट १६ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । कार्यक्रममा कांग्रेसबाट दलित संघका क्षेत्रीय उपसभाति...
नुवाकोट । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटी गठन गरिएको छ । आज विदुरमा आयोजित प्रथम जिल्ला भेलाले जमुना गजुरेलकाे अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा हरिराम भेट्वाल, सचिवमा राम्मणी अधिकारी, कोषाध्यक्षमा दिपक थापालाई चयन गरिएको छ । सदस्यहरुमा बिपस्ना बस्नेत,हरिजगं पाण्डे,सृर्जन पाैडेल,मनाेज...
जाजरकाेट । जाजरकाेटमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । प्रहरी कार्यालय जाजरकाेटका अनुसार आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको जनाएकाे छ । जाजरकाेटबाट नेपालगञ्ज सुर्खेत, काठमाण्डाै लगायत जाने गाडी पुर्ण रुपमा बन्द भएका हुन् । यस्तै...
काठमाडौं । स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत...
जाजरकोट । खलंगा बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसि क्यामेरा प्रयोग विहिन भएका छन । बजार क्षेत्रको सुरक्षाको लागि भन्दै जडान गरिएका अधिकांश सिसि क्यामेरा अहिले बन्द अवस्थामा छन । भेरी नगरपालिकाको १२ लाख बजेटमा ३ वर्ष अघि जडान गरिएका २५ वटा क्यामरा मध्य हाल १६ वटा क्यामरा प्रयोग विहिन अवस्थामा रहेका छन । जसमध्य प्रहरी कार्यालय परिसर भित्रका ६ वटा संगै शान्तीचौतारा...
जाजरकाेट । पूर्वआपूर्ती सहायक मन्त्री तेज विक्रम शाहको शनिबार निधन भएको छ । नेपालगञ्ज उपचार गराई रहेका ९१ बर्षिय पूर्वसहायकमन्त्री शाहको निधन भएको हो । पूर्वसाँसद गोविन्द विक्रम शाहका पुजनीय वुवा पूर्वसहायकमन्त्री शाहको दाँहसंस्कार जाजरकोटको शिवालयमा हुने भएको छ । दाँहसंस्कारको लागि पूर्व सहायकमन्त्री शाहको लास आज रातिनै जाजरकोटको खलंगा पुर्याईएको छ । उनको...