जाजरकाेट । जाजरकोट जिल्लाको मतदाता संख्या १ लाख ४ हजार पुगेको छ । २०७४ सालमा ८३ हजार ९३७ मतदाता संख्या रहेको जाजरकोट जिल्लामा हाल मतदाता संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यही माघ २५ गतेसम्म कार्यालयमा मतदाता नामावली भर्नेको संख्या १ लाख ४ हजार ६११ पुगेको छ । जिल्लामा जम्मा मतदाता संख्या १ लाख ४ हजार ६११ मध्ये ५५ हजार...
जाजरकोट । सरकारले ३० बैशाख २०७९ मा स्थानीय तहको चुनाव एकै चरणमा गर्ने घोषणा सगैँ राजनितिक माहोल तातिएको छ, राजनीतिक दलका नेता कार्यकर्ता आ–आफ्नो जोड घटाउमा लागेका छन् । सामाजिक सञ्जाल, चिया पसल देखी गाँउ शहरमा चर्चा शुरु भएको छ । दलहरु पनि आफ्ना रणनिति बनाउन लाग्ने देखिएको छ । चुनावी माहोलले सबैलाई विगतमा दलहरुको अवस्था कस्तो थियो र अबको चुनावमा कुन दलले बाजी मार्ला...
जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले कुशेका एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ का मिर्गौला पिडत विरामी हरिबहादुर हमालको उपचारका लागि हमालले ५ हजार रुपैयाँ सहयोग गरेका हुन । आर्थिक अभावका कारण हरिबहादुर हमालको उपचारमा समस्या भएपछि युवा नेता हमालले उक्त सहयोग...
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो । “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा...
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा ९ वटै वडमा पशु स्वास्थ्य शिवर सञ्चालन हुने भएको छ ।उक्त शिविरबाट २४ हजार पशुचौपाएको उपचार तथा पिपिआर खोप लगाउने जनाएको छ । सिम्तामा प्रत्येक वर्ष पशु स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ । वडाको टोल वस्ति र पायक पर्ने स्थानमा किसानले आफ्ना पशुचौपाए उक्त शिविरमा ल्याइ मौकाको फाइदा लिन सिम्तालि कृषकहरुलाइ सिम्ता गाउँपालिका...
जाजरकोट । चुनाव प्रचारप्रसार गर्दा विकासका आधिभेरी ल्याउने आस्वासन दिएका राजनितीक दलहरु चुनाव सकिएसगै हराउने गरेका छन । वर्षौ देखि विभिन्न समस्या खेपिरहेका जाजकोटबासीका नाममा राजनिति गर्दै आएका दलहरुले आफुहरुको समस्या नवुझेको स्थानीयबासी बताउछन । सडक नपुगेकै कारण अझै पनि जाजरकोटबासी हिडेरै यात्रा गर्न विवश छन । सडक पुगेका स्थानमा स्तर उन्नती नहुदा उनीहरु...
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ...
सुर्खेत । कर्णाली प्रदेश सरकारले गठन भएको तीनमहिनापछि पूर्णता पाएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेपछि तीन महिनापछि पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका छन् । कर्णाली प्रदेशका नवनियुक्त...
सल्यान । सल्यानकाे कुमाख गाउँपालिका वडा २ मा रहेको नेरामाविकाे ८ काेठे भवन पुर्व अर्थ मन्त्री ज्वालाद्वारा उद्घाटन गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाकाे लागत साझेदारीमा करिव ५४ लाख लागतमा उक्त भवन निर्माण भएको हाे ।भवन उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका उप महासचिव तथा कर्णाली प्रदेश सरकारका पुर्व अर्थ मन्त्री प्रकाश ज्वालाले शिक्षा क्षेत्रको आमुल परिवर्तन...
कोहलपुर । कोहलपुर नगर अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाईएको छ । कोहलपुर नगरपालिकाको कार्यालयको छेवैमा झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाईप बिम निमाण गर्दा गुणस्तरहीन काम भएको पाईएको हो । टाईप बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर त्यसो नगरी हिलो माथि निर्माण भई रहेको पाईएको हो । हिलो माथि...