जाजरकोट । जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ। जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो। १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक...
जाजरकाेट । समावेशी गुणस्तरीय शिक्षा तथा बाल समृद्धिलाई प्रमुख मुद्दा तथा रणनीतिक लक्ष्य बनाउँदै पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले पाँच वर्षे रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ । संस्थागत क्षमता विश्लेषण गर्दै जाजरकोट जिल्लाको स्थानीय मुद्दाहरुलाई सम्बोधन गर्नेगरी पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटले आफ्नो पाँच वर्षे रणनीतिक योजना निर्माणका क्रममा...
जाजरकाेट । जाजरकोट छेडागाडमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको घटनास्थलमा रहेका स्थानीय प्रेम राउतले जानकारी दिए। छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको...
जाजरकाेट । छेडागाड नगरपालिका मा एकै पटक ८१ जना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। छेडागाड नगरपालिकाको आयोजनामा सञ्चालित अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविरका क्रममा उक्त परिचयपत्र वितरण गरिएको हो। छेडागाड नगरपालिकाको आयोजनामा तथा पाँचतारा युवा संरक्षक मंच जाजरकोट सहयोगमा संचालित अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी...
जाजरकाेट । पाँच तारा युवा संरक्षण मञ्च जाजरकोटले लैङ्गिक तथा सामाजिक समावेशीकरण र सुरक्षा नीति कार्यान्वयनको अवस्था बारे अनुगमन गरेको छ। संरक्षण मञ्च जाजरकाेटले छेडागाड नगरपालिकाका १,२,३,४ र ६ वडाहरुमा अनुगमन गरेकाे हाे । सेफगार्डिङ तथा जेसिको अनुगमनका लागि एक रूसी तयार गरी अनुगमन समिति गठन गरेर उक्त रुजु सूचीका आधारमा अनुगमन गरिएको जसमा ज्ञान र सिकाइ मात्र...
काठमाडौँ । प्रतिनिधिसभामा १२ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन् । स्वतन्त्र रूपमा निर्वाचित प्रतिनिधिसभा सदस्य पाँच जना छन् । मंगलबार सकिएको मतगणनाअनुसार प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिक तीन प्रतिशत मत ल्याएका सात दल राष्ट्रिय पार्टी बनेका छन् ।...
काठमाण्डाै । आसन्न नेपाल चिकित्सक संघ(एनएमए) चुनाबमा डा. शरद गजुर्यालले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलेसँगै यतिबेला चिकित्सा क्षेत्र तातेको छ । डा. शरद पक्षका चिकित्सकहरुले सामाजिक संजालमा अभियान नै संचालन गर्न थालेका छन् | उनिहरुले 'सरद फर प्रेसिडेन्ट' लेखेर डा. शरद लाई खुल्ला समर्थन व्यक्त गरेका छन् । हाल चिकित्सा क्षेत्रमा विशेष गरि युवा चिकित्सकहरुमा...
जाजरकोट । जाजरकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । भेरी नगरपालिकाको आयोजना , नेपाल नेत्र ज्योति संघ सुर्खेत र कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ० जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता...
काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै...
जाजरकोट । प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाको अवसरमा सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित भएका हुन् । स्थानीय स्तरमा रहेर जंगली जनावर, चरा र तिनको संरक्षण तथा बासस्थान संरक्षणमा उल्लेख्य स्वयम्सेवी योगदान पुरयाउने जाजरकोटका सिंह...