जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १ चिउरीकी ७६ वर्षिय सेतु कामी विरामी परेर ओछ्यानमा थला परेको एक वर्ष भयो । आर्थिक अभावमा उपचार नपाएर ओछ्यानमा थला परेकी कामिको उपचारका लागि धेरै ठाउँ हारगुहार गर्दा पनि कसैले नसुने पछि समाजसेवी प्रकाश पन्तको पहलमा निशुल्क उपचार हुने भएको छ । आर्थिक अवस्था कमजाेर भएकी कामीको उपचार गर्ने अवस्था नभएपछि पन्तले घरमै गाडि लिएर निशुल्क...
धनकुटा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा ४ वटा राजनीतिक दलहरु एक भएर जाने भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा धनकुटामा सात वटै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख नेकपा एमालेले जितेको थियो । तर आज धनकुटामा क्रियाशील ४ वटा राजनीतिक पार्टीले आगामी स्थानीय निर्वाचनमा एक भएर जाने घोषणा गरेसँगै एमालेलाई ठेस लाग्ने देखिएको छ । धनकुटामा क्रियाशील...
ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज शुक्रवार उहाँले देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । बैंकको ब्याज दरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको...
काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समयतालिका सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको...
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको...
जाजरकोट । छेडागाड ४ जेवा जाजरकोटले वडा स्तरीय शतप्रतिशत बालबालिकाहरु बिद्यालय भर्ना भई निरन्तर भएको वडा घोषणा गरेको छ । हामी सबैको एउटै इच्छा बालबालिकाहरुको लागी अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मुल नारा सहित छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले कार्यक्रम उद्घाटन गर्नु भएको थियो । ४ बर्ष देखी १२ सम्मका बाल विकास देखी कक्षा ८ सम्म पढ्ने बालबालिकाहरु...
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् । ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक...
काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ। मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो। निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय...
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी ८१ जनाले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन । एकीकृत समाजवादीको कुशे गाउँ कमिटीको शनिवार सम्पन्न पार्टी कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसबाट ६५ जना र एमाले बाट १६ जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । कार्यक्रममा कांग्रेसबाट दलित संघका क्षेत्रीय उपसभाति...