जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा पर्ने सडक निर्माण गर्दा गुनस्तरहिन काम गरेको स्थानीयबासीको गुनासो छ । भेरी करीडोर अन्तरगतको नलगाड नगरपालिका वडा १ को बैरीताल देखि कालिमाटि हुदै तल्लुबगरसम्म जोड्ने सडकको छेउमा मेसिनरीवाल लगाउने क्रममा गिटि हाल्नुपर्ने ठाँउमा माटो प्रयोग गरीएको स्थानीय बताउँछन । गुनस्तरहिन सडक निर्माण गर्दा राज्यको करौडौ रुपैयाँ...
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो । क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ । नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य...
जाजरकोट । जाजरकाेटकाे खलंगामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा रनिङ्ग शिल्ड यही असार असार १५ गते देखि १७ गते सम्म भेरी नगरपालिकाको थाप्लेमा हुन लागेको हाे । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा पालिका बाट छनोट भएका कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष भन्दा मुनिका विद्यार्थीहरुको...
जाजरकोट । कुनै समय जाजरकोटमा चाडवार्ड मनाउनका लागि चामलको साटो मकै पिसेर झराको प्रयोग गरीन्थ्यो । गाउँगाउँमा सबैको घरमा धान उत्पादन नहुने भएकोले ठुला चार्ड मनाउन झरा र गहुँको कोक्लोको प्रयोग गरीन्थ्यो । तर अहिले भने जाजरकोटबासीको मुहार फेरीदै गएको बताइन्छ । गाउँगाउँमा सडक सञ्जाल पुगेपछि बाहिरबाट आएको सामान सहजै गाउँघरमै पुग्न थालेपछि जाजरकोटबासीको मुहार फेरीदै...
जाजरकाेट । असन्तुष्ट व्यवसायीहरूले जाजरकाेट उद्योग वाणिज्य संघको कार्यालयमा तालबन्दी गरेका छन् । नेपाल राष्ट्रिय बाणीज्य संघ (समाजवादी) जाजरकाेटकाे नेतृत्वमा व्यवसायीहरूले संघको कार्यालयमा तालाबन्दी गरेका हुन । असार ७ गते हुन लागेकाे निर्वाचनमा लाेकतान्त्रिक तरिकाले भाग लिनु दिनुकाे सट्टा केही अराजक समुहले आफ्नाे अनुकल नभएकाे भन्दै निर्वाचन समितिका सदस्यहरु,...
जाजरकाेट । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रुकुमपश्चिमको राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ चिसापानीबाट भेरी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका...
जाजरकोट । शिक्षा क्षेत्रलाई सरकारले निशुल्क बनाउने अबधारण ल्याएपनि लागु हुन नसक्दा विद्यार्थि मर्कामा परेका छन । जाजरकोटका विद्यालयले विभिन्न शिर्षकमा विद्यार्थिबाट पैसा उठाउदै आएका छन । एक जना विद्यार्थिबाट भर्ना शुल्क भनेर १५ सय देखि दुई हजार रुपैयाँ सम्म लिने गरेको विद्यार्थिको गुनासो छ । निजि स्रोतमा राखिएका शिक्षकलाई तलव खुवाउनु पर्ने भन्दै विद्यार्थिबाट...
बाँके । ‘गर्मी मौसममा हामी डुडुवा खोलामा नुहाउन जान्थ्यौं । अहिले त खोलाको पानी खुट्टामा प¥र्यो कि चिलाउँछ । खटिरा आउँछ । बालबालिकालाई त खोलामा नुहाउन बन्देज नै लगाएका छौं’, कोहलपुर नगरपालिका—१० चटारका कनिया थारु गुनासो गर्छन्, ‘गाईभैसीले खोलाको पानी खाँदा सधैँ बिरामी हुन्छन् । दूध दिने गाईभैंसीलाई थुन पाक्ने समस्या हुन्छ । नगरपालिकाको पशु शाखालाई उपचारको लागि...
रोमानिया । सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न पहिलो पहिलोबाट लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्तार गर्ने क्रमलाई निरन्तरता दिदै रोमानिया...
जाजरकाेट । यसवर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रम अनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव भएको हो । जाजरकाेटमा शैक्षिक...