६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
भिरबाट खस्दा जाजरकाेटमा एक जनाको मृत्यु
भिरबाट खस्दा जाजरकाेटमा एक जनाको मृत्यु
  • paschimpatra

जाजरकोट । जाजरकोटमा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

आइतबार जिल्लाको शिवालय गाउँपालिका – १ पारिवनको भिरबाट खस्दा शिवालय गाउँपालिका वडा –२ का ४२ वर्षीय इन्द्र बहादुर बस्नेतको मृत्यु भएको हो ।

भीरबाट करिब १ सय १५ मिटर तल खस्दा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित
  • Nabintech