२४ फागुन काठमान्डौं । मधेसवादी आन्दोलनबाट उदाएका जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त ९सीके० राउत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारसँग पराजित भए ।मधेसमा खरो वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत एक निर्वाचनमै पत्तासाप हुँदा धेरै प्रश्नहरु उठेका छन् । सीके राउतलाई मिलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अगाडि अथक प्रयास गरेको थियो...
२४ फागुन, काठमाडौं । गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ तीन स्थानमा जित हासिल गरेको छ ।श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् ।धरानउपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते दल...
२३ फागुन काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लहर चलेको छ। शनिबार बिहान १२ बजेसम्म रास्वपाले ३४ क्षेत्रमा जित निकाल्दा ८५ जनाले अग्रता कायम गरेका छन्।त्यसैगरी नेपाली कांग्रेस ५ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपा दुई क्षेत्रमा विजयी भएको छ। कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने ९ ठाउँमा...
जाजरकोट । जाजरकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न मतदानमा कुल ५७.५८ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका १ लाख ७ हजार ९१ मतदातामध्ये ६१ हजार ६६७ मत खसेको हो। खसेको मतमध्ये ३१ हजार ६८४ महिला, २९ हजार ९८१ पुरुष र २ जना अन्य मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्। जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण...
२० फागुन रौतहट । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन रौतहट क्षेत्र नम्बर ४ मा नयाँ राजनीतिक सहमति भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै आम जनता पार्टीका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन् । दुई पार्टीबीच भएको राजनीतिक छलफल र सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा भगतले आम जनता...
जाजरकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल नलगाड नगरपालिका जाजरकोटले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक निकायको तटस्थता, पारदर्शिता र निष्पक्षता कायम गर्न माग गर्दै नलगाड नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नलगाड तरुण दलका अध्यक्ष सुजल रावलद्वारा हस्ताक्षरित पत्रमा निर्वाचन अवधिमा आचारसंहिता...
८ फागुन काठमान्डौं । रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले राँके जुलुस निकालेका छन् । बिहीबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाएको विरोधमा उनीहरुले शुक्रबार साँझ राँके जुलुस निकालेका हुन् । जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला समेत जलाइएको थियो ।नाराबाजीसहित राँके जुलुस निकालेपछि प्रहरीले...
जाजरकोट । जाजरकोटमा प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला अघिल्लो निर्वाचनको समानुपातिक मत परिणामले यसपटकको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटमा प्रत्यक्षतर्फ शक्ति बस्नेत विजयी भए पनि समानुपातिक मततर्फ भने मत विभाजन स्पष्ट देखिएको थियो। समानुपातिकतर्फ नेकपाले करिब १४ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली...
८ फागुन दाङ । जिल्ला प्रहरी कार्यालय दाङले झण्डा जलाएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।बिहीबार राति करिब ९ः३० बजे दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।घटनाको अनुसन्धानका क्रममा तुलसीपुर उप–महानगरपालिका–७...