२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
कांग्रेसका भरतबहादुर खड्का विजयी
कांग्रेसका भरतबहादुर खड्का विजयी
  • न्युज डेस्क

२३ फागुन, काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।

  • २३ फाल्गुन २०८२, शनिबार प्रकाशित
  • Nabintech