१५ मंसीर काठमाडौं । धरानका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङबारे नयाँ खुलासा सार्वजनिक भएको छ । नक्कली माओवादी बनेर साम्पाङले चन्दा उठाएको र कारबाहीमा परेको खुलेको छ । खोज पत्रकारिता केद्र खोपकेले केहि दिन पहिले सार्वजनिक गरेको एक खोजी समाचारले धरानमा सुशासनको कुरा गर्ने हर्क साम्पाङले गरेको कमजोरी बारेको समाचारमा अहिले मेयर भएर पनि गैरकानुनी चन्दा उठाउने...
११ मंसीर बाँके । पार्टि अध्यक्षका मानहानी गरेको आरोपमा नेकपा एमालेको बाँके जिल्ला कमिटीले दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। लुम्बिनीका प्रदेश सभा सदस्य सांसद दुर्गा चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानि गरेको...
८ मंसीर काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।पार्किन्सन रोगबाट थलिएका उहाको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुनद किरातीले पुष्टि गर्नुभएको छ । भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनु भएको थियो ।राई तत्कालीन एकीकृत...
६ मंसीर कैलाली । कैलाली जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी भूल निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका आुसार भूलसहित दुई जनाको उम्मेदवारी परेको थियो । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन...
४ मंसीर बाँके । संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर निवासी कांग्रेस नेता समेत रहनु भएका अब्दुल हमिद सिद्दिकीको ६० वर्षको उमेरमा गएराती हृदयाघातबाट निधन भएको परिवारले जनाएको छ । अब्दुल हमिद सिद्दिकी दोस्रो संविधानसभा २०७० मा सभासद् रहनु भएको थियो । उहाको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने...
जाजरकोट । मङ्सिर १६ गते हुने उपनिर्वाचन अन्तरगत नलगाड नगरपालिकाको उप प्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । नलगाडको उप प्रमुखका लागि नेपाली काङ्ग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, नेसपाबाट पवित्रा जैसी, राष्ट्रिय स्वतन्त्रबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन रावलको उम्मेदवारी दर्ता भएको...
२८ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल...
२५ कात्तिक कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका...
२५ कात्तिक विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो विराटनगरबाट काठमाडौं गई प्रहरी अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय लगिँदै गरेको बताइएको छ। मुख्यमन्त्री कार्यालयबाट आएको विश्वसनीय स्रोतका अनुसार उनलाई आजै प्रहरी नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई...
२५ कात्तिक काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन अदालतमा उपस्थित गराइन लागेको हो । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति...