२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
रास्वपाको अभिमुखिकरण तालिममा बालेन र रवि गएनन
रास्वपाको अभिमुखिकरण तालिममा बालेन र रवि गएनन
  • न्युज डेस्क

३ चैत काठमाडौं । रास्वपाको अभिमुखिकरण तालिम सुरु भएको छ । स्वर्णिम वाग्ले र डीपी अर्यालले घण्टी बजाएर रास्वपाका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तालिमको उद्घाटन गरेका छन् । आज सुरु भएको तालिम दुई दिनसम्म चल्नेछ ।

तालिममा रास्वपाका पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञसँगै योगगुरुले प्रशिक्षण दिनेछन् । उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित भएनन् ।

  • ३ चैत्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech