२६ साउन रुपन्देही । भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने बसेको कारागार कोठामा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले अनुगमन गरेका छन ।रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेस मा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको बताइएको छ । स्वतन्त्र पार्टी रास्वपा का सभापति...
काठमाडौं । प्रेस सेन्टर नेपालले अनलाइन तथा अन्य सञ्चारमाध्यमको दर्ता तथा नविकरणको जिम्मा जिल्ला प्रशासन कार्यालयमार्फत गराउने सरकारको तयारीप्रति गम्भीर आपत्ति जनाउँदै सात बुँदे धारणा सार्वजनिक गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस सेन्टर नेपालले सरकारले सूचना प्रविधि मन्त्रालयको सट्टा गृह मन्त्रालयमार्फत सञ्चारमाध्यम दर्ता तथा नविकरण गर्न खोज्नु...
१७ साउन काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टिको विवाद बढदै गएको छ ।नेकपा एकीकृत समाजवादी पार्टिका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गर्नु भएको छ ।न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा खनालले अध्यक्ष नेपालको राजीनामा माग्नु भएको हो । पार्टीको वैचारिक र सांगठनिक कमजोरीको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि लगाएका उनले...
१६ साउन काठमान्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको राजीनामा अझै स्वीकृति भएको छैन ।नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । त्यसैदिन नाउपाका तर्फबाट मन्त्रिपरिषद्मा रहेका राज्यमन्त्री अरुणकुमार...
१५ साउन काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताउनु भएको छ । विहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने प्रष्ट...
दीपककुमार शर्मा १० साउन काठमान्डौ । अध्यक्षले बैठक नडाकेको भन्दै साउन ९ गते वसेको नागरिक उन्मुक्ति पार्टिको केन्द्रिय समितिको बैठकले अध्यक्षलाई २४ घन्टे अल्टिमेटम दिएपछि नेपालको राजनितिमा नयाँ तरगित भएको छ ।पार्टिका संरक्षक रेशम चौधरी र पार्टि अध्यक्ष रन्जिता श्रेष्ठको आन्तरिक विवादले पार्टि तहस नहस हुँदै गएको भन्ने पार्टिका नेताहरुको भनाईलाई सापटि लिने...
१० साउन काठमान्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्राण्ड भएको दाबी गर्नु भएको छ । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उहाको भनाई थियो ।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले प्रचण्डले आफूलाई...
२७ असार काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष दिने सहमति भएको छ ।शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबिच पार्टी एकता गर्ने सहमतिसँगै एकीकृत पार्टीमा गौतमको वरीयताबारे पनि टुङ्गो लागेको हो । दुई पार्टीबिच एकता गर्ने सहमतिका क्रममा...
१९ असार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्तीमा परेका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो । मुख्यमन्त्री कार्यालयले वनमन्त्री चौधरीलाई मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको पुष्टि गरेको छ ।कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट...
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला संगठन समिति, जाजरकोटले हालै प्रेस विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रका जनतालाई अझै टहरामा बस्न बाध्य बनाउने राज्यका नीतिप्रति गम्भीर आपत्ति जनाएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, “राष्ट्र, राष्ट्रियता र श्रमजीवी जनताको पक्षमा निरन्तर क्रान्तिमा अविचलित पार्टी अहिले दलाल पुँजीवादी व्यवस्थाबाट उत्पीडित...