८ फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा स्थगित गरेको छ।पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले बताउनु भयो ।हिजो दाङमा एमालेको झन्डा जलाएपछि द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित...
५ फागुन काठामान्डौं । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आउन अब १६ दिन बाँकी रहेको छ ।निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्था...
जाजरकोट । जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला फेरि एकपटक राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा छ। अघिल्लो निर्वाचनमा नेकपाका शक्तिबहादुर बस्नेत विजयी भएको यो क्षेत्रमा यसपटक उनलाई प्रत्यक्ष चुनौती दिँदै कांग्रेसबाट खडकबहादुर बुढा चुनावी मैदानमा उत्रिएका छन्। जाजरकोटको शिवालय गाउँपालिका–९, नाहाडामा जन्मिएका बुढा पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा...
सीता न्यौपाने २ फागुन काठमान्डौं । बंगलादेशको चुनावमा जेन जी नेतृत्व पत्तासाप भएको छ । सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको ‘नेशनल सिटीजन पार्टी’ ले लज्जास्पद हार व्यहोरेको हो । बहुमत ल्याउने अपेक्षा गरिएको पार्टीले अहिलेसम्म ६ स्थानमा मात्रै जीत हासिल गरेको छ । २०० सीट जित्ने दाबी गरे पनि मतपरिणाम सोचेभन्दा फरक आएको छ ।डेढ वर्षअघि भूतपूर्व...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवारसँग अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सोमबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराईले कांग्रेस नारामा होइन, नतिजामा विश्वास गर्ने पार्टी भएको बताए। उनले आश्वासन होइन, विश्वासको राजनीति कांग्रेसले गर्ने उल्लेख गर्दै मतदाताले अब हिजोको...
२३ माघ काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले उम्मेदवारलाई पार्टीबाट निकालेको छ ।प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकालेर पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधि गरेको भन्दै पार्टीबाट निकालेको जानकारी गराएका छन् । रास्वपालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेपछि प्रलोपाले पार्टीबाट...
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सहसचिव एवम् प्रवक्ता छवि पन्तले तत्कालीन माओवादीले आफ्नो चुनाव चिन्ह नै बेचेर खाइसकेको आरोप लगाएका छन्। आइतबार नलगाड नगरपालिकामा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले अहिले तत्कालीन माओवादीको चुनाव चिन्ह हँसिया–हतौडा नरहेको बताए। 'पहिले हँसिया–हतौडामा मतदान गरेका मतदाता र नगरवासीहरूलाई अहिले सोध्न...
जाजरकोट । नेपाली कांग्रेस कर्णाली प्रदेशकी सहमहामन्त्री रामछाया कुमारी शाहीले कांग्रेसले परिवर्तनको चाहनासहित समानुपातिकतर्फ हजारी नेपालीलाई उम्मेदवार बनाएको बताएकी छन्। आइतबार नलगाड नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले कांग्रेसले परिवर्तन, युवा, दलित, अल्पसंख्यक समुदाय तथा महिलाको समावेशी प्रतिनिधित्वलाई प्राथमिकता...
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडकबहादुर बुढाले जिल्लाका मतदाताहरू कांग्रेसलाई मत दिन आतुर रहेको दाबी गरेका छन्। आइतबार नलगाड नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बुढाले जाजरकोटका जनताले परिवर्तन चाहेकाले कांग्रेसप्रति आकर्षण बढेको बताए। उनले आगामी निर्वाचनमा नेपाली कांग्रेस देशभरबाट विजयी भई पहिलो पार्टी...
११ माघ रुकुम पश्चिम । नेकपा एमालेले रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई साथ दिने सहमति भएसँगै त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने भएको छ ।अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा शर्मा भारी मतका साथ तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । तर, निर्वाचन अघि माओवादी विभाजन भएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी...