२७ माघ २०८२, सोमबार
२७ माघ २०८२, सोमबार
किन प्रलोपाले रुपन्देही‍ ३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो
किन प्रलोपाले रुपन्देही‍ ३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो
  • न्युज डेस्क

२३ माघ काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले उम्मेदवारलाई पार्टीबाट निकालेको छ ।प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकालेर पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधि गरेको भन्दै पार्टीबाट निकालेको जानकारी गराएका छन् ।

रास्वपालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेपछि प्रलोपाले पार्टीबाट कारबाही गरेको हो ।रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेती पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

  • २४ माघ २०८२, शुक्रबार प्रकाशित
  • Nabintech