१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार
एमालेको झन्डा जलाउने रास्वपाले पोखरा र भैरहवाको चुनावी सभा स्थगित  गर्‍यो
एमालेको झन्डा जलाउने रास्वपाले पोखरा र भैरहवाको चुनावी सभा स्थगित  गर्‍यो
  • न्युज डेस्क

८ फागुन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा स्थगित गरेको छ।पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले बताउनु भयो

।हिजो दाङमा एमालेको झन्डा जलाएपछि द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित गरेको हो।

  • ८ फाल्गुन २०८२, शुक्रबार प्रकाशित
  • Nabintech