१० माघ कैलाली । कैलाली क्षेत्र नम्बर १ मा रेशम चौधरीको उम्मेदवार रद्ध भएपछि त्यसक्षेत्रको निर्वाचनमा कस्तो होला भन्ने विषयमा सवैको चासो बढेको छ । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय निर्वाचन आयोगले गरिसकेको छ । २०७९ सालको निर्वाचनमा कैलाली १ बाट तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ...
९ माघ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी दिनमा देशले चाहेको राजनीतिक दल र समूह, व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने बताउनु भएको हो । आगामी दिनमा म आफू निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।...
८ माघ बाँके । सरकारी जग्गा गैरकानूनी ढंगले व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा बाँके मालपोतका तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, अधिकृत अशोककुमार भट्टराई, तत्कालीन नायब सुब्बा ताराप्रसाद खनाल, साविक बेतहनी गा।वि।स।का तत्कालीन सचिव मानबहादुर बोगटी...
७ माघ कैलाली । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध दाबी बिरोधमा उजुरी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरी विरुद्ध प्रमाण पेश गर्ना जानकारी गराइएको छ ।सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्ध गर्न उजुरी परेको छ ।
जाजरकोट । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले जाजरकोटबाट युवा तथा भिजन भएका नेता खडक बहादुर बुढालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रको निर्णयअनुसार बुढालाई प्रत्यक्षतर्फ उम्मेदवार तोकिएको हो। पार्टीले जाजरकोटमा संगठन मजबुत बनाउँदै विकास, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएर चुनावी...
जाजरकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय आयोजक समिति सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री गणेशप्रसाद सिंहले पार्टीभित्र भएको उम्मेदवार छनोट प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी परित्याग गरेका छन्। जाजरकोट जिल्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि उम्मेदवार छनोट गर्दा पार्टीको विधि, विधान र सामूहिक निर्णय प्रक्रियाको उल्लङ्घन...
जाजरकाेट । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत जाजरकोटमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित...
२७ पुस काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ।प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा...
१७ पुस काठमान्डौं । कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी दिएको छ ।कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । यसप्रति नेपालले कतारप्रति कृतज्ञता व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरिँदै...
१६ पुस, काठमाडौं । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको ठमेलस्थित कालधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनु भयो । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण,...