७ जेठ काठमाडौं । वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’ बहिष्कारको परे तर एकको व्यापार ठीकठाक देखिँदा अर्को संकटमा परेको छ । नथिया कुप्रथाको घटनामा बनेको फिल्म ‘लालीबजार’ले सुरुवाती ११ दिनमा ४ करोड २९ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।अब एक साता फिल्मले मध्यम व्यापार गरे बक्स अफिसबाटै लगानी सुरक्षित गर्ने देखिन्छ...
४ जेठ काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६...
३ बैशाख काठमाडौं । नायक अनमोल केसीले आफ्नो पाइपलाइनमा चारवटा फिल्महरु रहेको खुलाएका छन् ।सामाजिक सञ्जालमा स्टाटस लेखेरै अनमोलले यो सूचना सेयर गरेका हुन् । अनमोलका अनुसार उनले अहिले सनराइज पिक्चर्सद्वारा निर्मित बाटुलो जून’मा काम गरिरहेका छन् । त्यसपछि क्रमशः सुहाना इन्टरटेनमेन्टको ए मेरो हजुर ५’, एप्पल इन्टरटेनमेन्टको विफोर वि मेट’ र अनन्या फिल्म्सको ‘जेरी...
२९ चैत काठमान्डौ । भारतीय दिग्गज गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको बताइएको छ ।आशाको अस्पताल भर्ना भएको खबर बाहिरिएसँगै उनको स्वास्थ्यबारेमा विभिन्न अड्कलबाजी...
जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–१३, कार्कीगाउँमा रहेको सूर्यकिरण युवा विकास केन्द्रको आयोजनामा दोस्रो वार्षिक उत्सव खेलकुद एवं सांस्कृतिक समारोह–२०८३ आयोजना हुने भएको छ । महोत्सवअन्तर्गत खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछ । प्रतियोगितामा विजेता टोलीलाई नगद ३२ हजार, मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ भने उप–विजेताले...
२१ चैत काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल बलेलाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो । अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको...
१२ चैत काठमाडौं । बलिउड सिनेमा ‘धुरन्धर–२ स् द रिभेन्ज’ले चार दिनमा प्रिमियरसहित ३८८ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ । आइतबार मात्रै यो चलचित्रले १०४ करोड कलेक्सन गरेको छ ।‘धुरन्धर–२’ एकल भाषामा एकै दिन सय करोड रुपैयाँ कलेक्सन कटाउने पहिलो चलचित्र बनेको छ । बुधबार ४० करोड, बिहीबार ७५ करोड, शुक्रबार ७२ करोड, शनिबार ९७ करोड र आइतबार १०४ करोड रुपैयाँ कलेक्सन...
९ चैत काठमाडौं । भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफमा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो ।रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रुपमा सावित भएको...
२ चैत काठमाडौं । चलचित्र ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ तुलसी घिमिरे निर्देशित चलचित्रको सार्वजनिक टिजरमा अधिकांश मुख्य कलाकार अटाएका छन् ।टिजरमा आम गाउँले जीवन देख्न सकिन्छ । जीवनका उतारचढाव समेटिएको टिजरमा प्रेम, धोका, वियोग, आक्रोश, बाध्यतालगायत पाटा देखाइएको छ । ‘पहाड’मा शिव श्रेष्ठ, विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री,...
१ चैत काठमाडौं । बलिउडकी प्रसिद्ध अभिनेत्री मधु मल्होत्राको निधन भएको छ । ७२ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो ।७० र ८० को दशककी चर्चित अभिनेत्री मल्होत्राले ‘हिरो’, ‘कर्ज’, ‘लम्ही जुदाई’लगायत चलचित्रमा काम गरेकी थिइन् । आफ्नो फिल्मी करिअरमा उनले थुप्रै चलचित्रमा अभिनय गरिन् । सन् १९७० र ८० को दशकमा उनले १०० भन्दा धेरै चलचित्रमा काम गरेकी थिइन् । ‘सत्ते...