११ कात्तिक काठमाडौं । कार्तिक २१ गते रिलिज हुने सिनेमा ‘जारी २ सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ।सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रूपमा प्रस्तुत गरिएको छ । जारी २ ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ। दया र मिरुनाका अलावा विजय बरालको वैवाहिक सेरोफेरोको कथाले पनि दर्शकलाई यो...
२९ असोज काठमान्डौं । टीभी सिरियल महाभारतमा कर्णको भूमिकाबाट चर्चित अभिनेता पंकज धीरको बुधबार निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरेका उनको केही महिनाअघि गरेको ठूलो शल्यक्रियापछि रोग पुनः देखा परेको र त्यसपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।
२७ असोज काठमाडौं । गत फुलपातिमा प्रदर्शनमा आएको तीन चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ले १२ करोड ५६ लाखको व्यापार गरेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यी ती चलचित्रले १३ दिनमा जम्मा साढे १२ करोडको मात्रै व्यापार गरेका हुन् ।शनिबारसम्मको तथ्यांक अनुसार ‘बलिदान’ले ४ करोड ८० लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड...
२५ असोज काठमान्डौं । नायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन्।कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिए। उनले भने, ‘करिब करिब हामीलाई यो पुस्तक लेख्न तीन वर्ष लाग्यो। रोचक ढंगले यो पुस्तक सबैको...
२४ असोज काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’ ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड...
१२ असोज काठमाडौँ । भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजयको र्यालीमा भागदौड मच्चिएको छ। जसमा बालबालिका सहित कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्।टिभीके तमिलागा भेट्टी कझगम का प्रमुख तथा अभिनेता विजयको र्यालीमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए। अभिनेताबाट राजनीतिज्ञ बनेका विजय भीडलाई सम्बोधन गरिरहेका थिए। केही मानिसहरू...
७ असोज नयाँ दिल्ली। अभिनेता शाहरुख खान र विक्रान्त मेसीले सर्वश्रेष्ठ अभिनेताु को राष्ट्रिय चलचित्र पुरस्कार पाएका छन्। उनीहरूलाई यो पुरस्कार राष्ट्रपति द्रौपदी मुर्मुले प्रदान गरिन्।शाहरुखलाई उनको चलचित्र जवान का लागि र विक्रान्तलाई १२वीं फेल का लागि यो सम्मान दिइएको हो। गत महिना ७१औँ राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा भएको थियो भने मंगलबार...
१४ भदौं काठमान्डौं । लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् ।शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन् ।यस्तै, मिस नेपाल अर्थ सोनी घले भइन् ।मिस नेपाल इन्टरनेसनको ताज भने उरूषा भण्डारीले जितिन् ।
८ भदौं मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको समाचार सार्वजनिक भएको छ।मामिला मे २५ मा अदालतमा पेस भएको र त्यसयता दुवै पक्षले समाधान खोज्ने प्रयास गरिरहेको भनिएको छ। सुनिता अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अनुपस्थित रहेको रिपोर्टमा जनाइएको छ।तर गोविन्दाका नजिकका साथीहरू...
४ भदौं काठमाडौं । वरिष्ठ अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ । मराठी र हिन्दी फिल्ममा दर्जनौं प्रमुख भूमिकामा देखिएका पोतदारलाई विशेष गरी आमिर खानको ब्लकबस्टर फिल्म थ्री इडियट्स मा प्राध्यापकको भूमिकाले घरघरमा परिचित बनाएको थियो ।मंगलबार बिहानै इन्टरनेटमा उनका निधनको खबर फैलिँदा फिल्म प्रेमी र शुभचिन्तकहरू स्तब्ध भए । पोतदार लामो समयदेखि...