७ पुस काठमाडौं । हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् ।रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउडको फिल्म ‘धुरन्धर’ ले नेपालमा आइतबार मध्यान्हसम्म ७ करोड ६० लाख ग्रस कमाइ गरेको छ । धेरैपछि कुनै हिन्दी फिल्मले नेपालमा यति राम्रो कमाइ गरेको हो ।मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको...
३ पुस काठमान्डौं । बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’ को टिजर सार्वजनिक गरिएको छ।टिजरले युद्धको रोमाञ्चक दृश्य र देशभक्तिपूर्ण संवादको झलक देखाएको छ। सनी देओलको दमदार संवादले युद्धको माहोल र भारतीय सैनिकको साहसलाई प्रकट गर्छ। वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी पनि युद्धमैदानमा देखिएका छन्, जसले फिल्मलाई थप उत्साहपूर्ण बनाएको छ।फिल्ममा...
१७ मंसीर काठमाडौं । चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ । गीतमा गायक केहर सिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’को स्वर छ ।गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गरेको छ । ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउनेछ । प्रेम कथामा आधारित चलचित्र ‘भ्यालेन्टाइन डे’नजिक परेर रिलिज गर्न लागिएको...
१५ मंसीर काठमाडौं । चलचित्र ‘परान’ले आक्रामक ग्रसकलेक्सनलाई कायम राखेको छ । परानले शनिबार रातिसम्म १६ करोड १६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।पछिल्लो एक सातामा यो चलचित्रले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अघिल्लो शनिबार यो चलचित्रको कलेक्सन १४ करोड १६ लाख रुपैयाँ थियो ।कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’मा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण...
४ मंसीर काठमाडौं । चलचित्र निर्माता दिलिप पौडेलको निधन भएको छ ।७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति उनको निधन भएको हो । पौडेल ‘ज्वाला’, ‘जीवन संघर्ष’ लगायतका नेपाली चलचित्रका निर्माता हुन् । नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका पौडेलले डिल्लीबजारबाट ‘आनन्द लेखापढी’ सेन्टर सञ्चालनमा ल्याएका थिए ।...
४ मंसीर काठमान्डौं । बलिउड अभिनेत्री कटरिना कैफको गर्भावस्थाका तस्बिरहरू सार्वजनिक भएका छन् ।मुम्बईस्थित फ्ल्याटको बार्दलीमा खिचिएका निजी तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न खालका टिकाटिप्पणी भएका छन् । कटरिनाका तस्बिरहरू अनुमतिबिना लिइएका थिए । कटरिना आफ्नो निजी जीवनलाई लिएर सधैं सतर्क रहने गर्छिन् । कटरिनाको प्राइभेसी खतरामा परेपछि फ्यानका...
२ मंसीर काठमान्डौं । बलिराम चौहान निर्देशित फिल्म द ब्ल्यू लाइटु को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई देख्न सकिन्छ।पृष्ठभूमिमा घर वा होटलजस्तो देखिन्छ। त्यसअघि फिल्मका पाँच मुख्य कलाकारहरू महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई प्रस्तुत गरिएको छ।पोस्टरमा रहेका सबै...
२० कात्तिक काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको निर्माता सरोज न्यौपानेले बताउनु भएको छ । गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ करोड ३४ लाख कलेक्सन गर्दै...
२० कात्तिक काठमान्डौं । कन्नड फिल्म उद्योगका प्रख्यात अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लडिरहेका हरिशको उपचारको क्रममा बेंगलुरुस्थित किदवई अस्पतालमा बिहीबार मृत्यु भएको हो। करिब तीन दशकसम्म कन्नड सिनेमामा आफ्नो प्रभावशाली अभिनयले दर्शकहरूको मनमा छाप छोडेका रायले खलनायकदेखि भावनात्मक बुबा छोरा पात्रसम्म विविध भूमिकामा...
१७ कात्तिक काठमाडौं । चलचित्र ‘जेरी अन टप’ले नेपाली बक्सअफिसमा दश करोड रुपैयाँको आँकडा पार गरेको छ । १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ नेपाली बक्सअफिसबाट कलेक्सन गरेको छ ।चलचित्र विकास बोर्डका अनुसार यो चलचित्र तीन लाख ३३ हजार ६०५ जनाले हेरेका छन् ।‘वरिष्ठ बलराम’ले दुई करोड ४८ लाख ३० हजार, ‘मैझारोले’ एक करोड ९५ हजार, ‘सोल्टिनी’ले २८ लाख ८० हजार ग्रसकलेक्सन गरेको...