४ भदौ काठमाडौँ । सुरेश थापा ‘दर्शने’ को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा निर्माण युनिटले टेलिसिरियलको विषयवस्तु र कलाकारको जानकारी दिएको छ ।टेलिसिरियलमा कमला घिमिरे, रञ्जित पौडेल, विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला,...
३ भदौ काठमान्डौ । कार्तिक आर्यनले आफ्नो प्रोडक्सन ब्यानर ‘डोपामाइन स्टुडियोज’ सुरु गरेका छन् ।अभिनयभन्दा पर आफ्नो सिर्जनात्मक दायरा विस्तार गर्दै उनले नयाँ होम प्रोडक्सन खोलेका हुन् । लगत्तै यो ब्यानर चलचित्र निर्माता कबीर खानसँगको उनको आगामी सहकार्यमा जोडिएको छ ।शीर्षक तय नभएको यो चलचित्रको परियोजना कार्तिक र कबीरको दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सन्...
२ भदौ काठमाडौं। अमेरिकी टेलिभिजन सिरिज ‘हिरोज’ र ‘न्यासभिल’मा अभिनय गरेकी चर्चित अभिनेत्री हेडन प्यानेटियरको ३६ वर्षको उमेरमा निधन भएको छ।उनका पिता स्किप प्यानेटियरले एक विज्ञप्ति जारी गर्दै अभिनेत्रीको निधन भएको पुष्टि गरेका छन्। बीबीसीसहित अन्य सञ्चारमाध्यमलाई दिएको बयानमा स्किपले भने, ‘हामी अत्यन्त दुःखका साथ हाम्री प्यारी हेडनको निधनको खबर साझा गरिरहेका...
१ भदौ काठमाडौँ । नेपाली मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ ।गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । बजारमा तीजको मौलिकता...
३१ साउन काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ ।निर्माण टिमले ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो ।बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको...
३० साउन काठमान्डौं । बलिउड अभिनेता अजय देवगन अब होस्टको रूपमा देखिने भएका छन् ।भारतीय टेलिभिजनको लोकप्रिय अपराधसम्बन्धी कार्यक्रम ‘क्राइम पेट्रोल’मा उनी ‘होस्ट’को रूपमा देखिन लागेका हुन् । उनले यस कार्यक्रमका लामो समय देखिका प्रस्तोता अनुप सोनीलाई रिप्लेस गर्दै सो स्थान लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सोसँगै अजयले आफ्नो इन्स्टाग्राममार्फत आफूले...
२९ साउन काठमाडौं । नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’ १६ वर्ष भन्दामाथिका दर्शकले मात्रै हेर्न पाउने भएका छन् ।केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डले हल रिलिजका लागि फिल्मलाई शुक्रबार एडल्ट प्रमाणपत्र दिइएको हो । निर्माताका लागि एडल्ट प्रमाणपत्र पाउनु घाटाको विषय हो । नेपालमा ब्ल्कबस्टर भएका फिल्ममा परिवारिक दर्शकको उपस्थिति...
२८ साउन काठमान्डौं । फिल्म गौंथली ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक अकुपेन्सी उत्साहजनक छ। अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत यो फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो। यहाँसम्म आउँदा यसले थुप्रै फिल्मको लाइफटाइम कमाइलाई समेत पछि पारेको छ।यसैबीच, बिहीबार दिउँसोसम्म आउँदा गौंथली...
२७ साउन काठमान्डौं । साउथ इन्डियन मुभीका अभिनेता जुनियर एनटीआरको बुधबार काँधको शल्यक्रिया हुँदैछ ।काँधमा चोट लागेपछि उनी उपचार गराइरहेका थिए र चिकित्सकहरूले उनलाई शल्यक्रियाको सुझाव दिएपछि आज शल्यक्रिया हुन लागेको हो, उनी त्यसका लागि अस्पतालमा भर्ना भएका छन् । यो शल्यक्रिया हैदरावादस्थित किम्स अस्पतालमा गरिनेछ । जुनियर एनटीआरका प्रशंसकहरू उनको शीघ्र स्वास्थ्यलाभको...
२६ साउन काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ ।निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो । उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भूमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन् ।अब म मदनकृष्णमा...