२० साउन काठमान्डौं । भारतको केरल राज्यमा जारी बाढी र वर्षाका कारण हालसम्म २५ जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।झारखण्डमा मङ्गलबार चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने घाइते भएका ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । उत्तराखण्डका देहरादून र बागेश्वर जिल्लामा भारी वर्षाको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले बुधबार कक्षा १२ सम्मका...
१८ साउन काठमाडौं । पाकिस्तानको स्वात उपत्यकास्थित एक प्रहरी चौकीबाहिर भएको आत्मघाती बम विस्फोटमा १४ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।विस्फोट आइतबार साँझ अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत स्वात उपत्यकाको कबालसहरमा विरोध प्रदर्शनका लागि भेला भएका मानिसहरूको भीडनजिक भएको थियो । स्वात जिल्लाका प्रहरी प्रमुख उमर खानका अनुसार...
१६ साउन काठमान्डौं । अमेरिका इरानसँगको द्वन्द्वमा रणनीतिक ‘गतिरोध’मा पुगेको एक पूर्व अमेरिकी कंग्रेस विश्लेषकले बताएका छन्।सुफान सेन्टरका फेलो तथा अमेरिकी कंग्रेसका पूर्व विश्लेषक केनेथ काट्जम्यानका अनुसार अमेरिकासामु अब दुई विकल्प मात्र देखिएका छन्—इरानविरुद्धको सैन्य अभियान थप तीव्र पार्ने वा स्ट्रेट अफ होर्मुजमाथि इरानको नियन्त्रण रोक्न नसकिने अवस्था...
१५ साउन काठमाडौं। छिमेकी मुलुक मोरक्कोबाट आप्रवासीहरूको ठूलो समूह उत्तर अफ्रिकामा रहेको स्पेनको भूभाग ‘सेउटा’को सीमा पार गर्ने क्रममा कम्तीमा ९ जनाले ज्यान गुमाएका छन् । सेउटा सरकारले बिहीबार पछिल्लो १० दिनको अवधिमा १ हजार ५ सय देखि २ हजार जना मानिसहरू त्यहाँ प्रवेश गरेको जानकारी दिएलगत्तै यी मृत्युका घटनाहरू सार्वजनिक भएका हुन्। शुक्रवार पनि थप सयौं आप्रावासीहरू...
१९ जेठ काठमाडौं । नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले प्रष्ट पारेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीचको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।नेपालका प्रधानमन्त्रीले...
१० जेठ काठमाडौं । भारतको तेलंगाना राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले अत्यधिक गर्मी र लु तातो हावाको लहर का कारण १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।
४ जेठ काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा...
४ बैशाख काठमान्डौं । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र ६ यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकोप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेटपछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।विमानमा...
३ बैखाख काठमान्डौं । टर्कीमा लगातार दोस्रो दिन विद्यालयमा गोली प्रहारको घटना सार्वजनिक भएको छ । बुधबार एउटा मिडल स्कुलमा १३ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षक र आठ विद्यार्थीसहित ९ जनाको मृत्यु भएको छ । घटनााम करिब १३ जना घाइते भएका छन् । आक्रमणकारीले पछि आफैँलाई पनि गोली हानेका थिए ।आक्रमणकारी कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए । उनी आफ्नो...
२९ चैत काठमाडौं। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार बेलुका करिब सवा ४ बजे अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको थियो।बीबीसीका अनुसार अमेरिका–इरानबीचको वार्ताको पहिलो चरण समाप्त भइसकेको छ।दुई सरकारी अधिकारीहरूले बीबीसीलाई पुष्टि गरेअनुसार, करिब दुई घण्टा ३० मिनेटसम्म चलेको वार्तामा पाकिस्तानी मध्यस्थहरू पनि सहभागी थिए। वार्ता सेरेना...