१५ श्रावण २०८३, शुक्रबार
१५ श्रावण २०८३, शुक्रबार
स्पेन छिर्ने क्रममा ९ जना अफ्रिकन आप्रवासीको मृत्यु
स्पेन छिर्ने क्रममा ९ जना अफ्रिकन आप्रवासीको मृत्यु
  • न्युज डेस्क

१५ साउन काठमाडौं। छिमेकी मुलुक मोरक्कोबाट आप्रवासीहरूको ठूलो समूह उत्तर अफ्रिकामा रहेको स्पेनको भूभाग ‘सेउटा’को सीमा पार गर्ने क्रममा कम्तीमा ९ जनाले ज्यान गुमाएका छन् ।

सेउटा सरकारले बिहीबार पछिल्लो १० दिनको अवधिमा १ हजार ५ सय देखि २ हजार जना मानिसहरू त्यहाँ प्रवेश गरेको जानकारी दिएलगत्तै यी मृत्युका घटनाहरू सार्वजनिक भएका हुन्। शुक्रवार पनि थप सयौं आप्रावासीहरू सिमा नजिक आइपुगेको अनुमान गरिएको छ ।

  • १५ श्रावण २०८३, शुक्रबार प्रकाशित
  • Nabintech