५ साउन कैलाली । कैलालीमा नगरपालिकाका स्वकीय सचिवले प्रमुख प्रशासकिय अधिकृतलाई मुक्का प्रहार गरेका छन।कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत धर्मानन्द जोशीले अपशब्द प्रयोग गरेपछि नगरप्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले मुक्का प्रहार गरेका हुन । नगर प्रमुखको कार्यकक्षमा बसेको बैठकमा कार्यालय सहयोगी मार्फत तीन चार पटकसम्म प्रमुख...
४ साउन काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । झा लाई भद्रकाली आसपासबाट आइतबार विहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै...
३ साउन इरान । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर सहरनजिकै दुर्घटना भएको हो । इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडकछेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् ।
जाजरकोट । बाल संरक्षणको क्षेत्रमा काम गर्ने जिल्ला र स्थानीय तहका सरोकारवालाहरूसँग एक दिने अन्तरक्रिया कार्यक्रम जाजरकोटको होटल रम्वामा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा सम्पन्न कार्यक्रम पाँचतारा युवा संरक्षक मञ्च र वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा स्थानीय र संघसंस्थाहरूले बाल...
२ साउन बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको छ ।घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाव दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगन्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिनु भयो । आर्थिक वर्ष २०८१/८२ मा सम्बन्ध विच्छेदका ६१ मुद्दा दर्ता...
३२ असार सुर्खेत । सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक गिरोहलाई नियन्त्रणमा लियो ।पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका—५, की २२ वर्षीय दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका—७, समकोट घर भई हाल भेरीगंगा नगरपालिका—१२, ठकुरी टोलस्थित डेरामा बस्दै आएका...
जाजरकोट,पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र ह्याण्डी क्याप इन्टरनेशनलको साझेदारीमा सञ्चालित अपाङ्गता भएका महिला, बालबालिका र संकटाशन्न व्यक्तिहरुको पुनःस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजना र मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत संयुक्त रूपमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। जिल्ला...
३० असार जाजरकोट । जाजरकोटमा करेन्ट लाग्दा एक जना युवाको ज्यान गएको छ ।प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका ७ चामाखेत बस्ने २२ वर्षीय शिशिर चन्दको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको जनाएको छ । सोही नगरपालिका ४ गाडेखोलास्थित पोलमा चढि विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको...
३० असार रुकुम पुर्व । कोइली शाहीको मृत्यु प्रकरणमा पत्रकार मुछिएका छन ।रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकारको नाम अगाडी आएको हो ।प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री माथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या...
३० असार बर्दिया । मोटरसाइकल दुर्घटनामा परी नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल राकेशको आइतवार राती मृत्यु भएको छ ।प्रहरीका अनुसार बर्दियाको मधुवन नगरपालिका, ८ लालसिंह चोकमा आइतवार बेलुकी करिब ८ वजेतिर भएको मोटरसाइकल दुर्घटना गम्भिर घाइते भएका ५७ वर्षीय बस्यालको उपचारको क्रममा आइतवार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...